मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना
१५ मंसिर, २०७६, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । […]
प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी
१५ मंसिर २०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी भइरहेको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गाैलाले काम गर्न छाडेपछि अर्को मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो । स्रोतका अनुसार प्रत्यरोपणका लागि नजिकका आफन्तहरूको मिर्गाैला परीक्षण भइरहेको छ। प्रधानमन्त्री ओली नियमित डायलासिसमा छन्। डायलासिसपछि…
टेलिकमले सिम निःशुल्क उपलब्ध गराउने
१५ मंसिर, २०७६,काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार उक्त सेवासम्बन्धी सम्झौता भएसँगै राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई मात्र अहिले सिम उपलब्ध गराउन लागिएको हो । बिहीबार भएको सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र…
No posts found.

