करको दायरा विस्तार र डिजिटलाइजेसनमा जोड दिँदै आगामी बजेट निर्माण गरिने
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले सुशासन र दीर्घकालीन आर्थिक सुधारलाई मुख्य प्राथमिकता दिने भएको छ। राष्ट्रिय योजना आयोगका सदस्य […]
७ बजेदेखि नै लाइन नबस्न यातायात कार्यालयको आग्रह
यातायात कार्यालयले सेवाग्राहीलाई बिहान ७/८ बजेदेखि नै लाइनमा नबस्न आग्रह गरेको छ। आज दिउँसो ठूलो भर्याङस्थित यातायात कार्यालयले सामाजिक सञ्जालमा बिहान ९ बजेदेखि कार्यालय गएपनि सेवाग्राही ७ बजेदेखि नै आएर लाइन बस्ने गरेको बताएको हो। ‘कार्यालय बिहान ९ बजे देखि खुल्छ। तर सेवाग्राहीहरु बिहान ७, ८ बजेदेखि नै आएर कार्यालय…
नेपाल बैंकले कमायो २ अर्ब ७९ करोड नाफा
सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ९५ लाख रुपैयाँ (०.३४ प्रतिशत) ले मात्र बढी हो, जसले बैंकको मुनाफामा यसपटक सुस्त वृद्धि देखिएको संकेत गर्छ। समीक्षा अवधिमा…
No posts found.

