महानगर यातायातको लेभी वृद्धि, चालकलाई दैनिक १३ हजारको भार
काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्दै आएको महानगर यातायातले चालकहरूबाट लिने दैनिक भाडा (लेभी) मा एकैपटक २ हजार ५ सय […]
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताएका छन् । साना तथा मझौला व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । नेपालमा…
नेपाल आफैंमा एक बलियो ‘ब्राण्ड’ हो : अध्यक्ष पाण्डे
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल आफैंमा एक बलियो ‘ब्राण्ड’ भएको उल्लेख गर्दै त्यसको प्रभावकारी ब्राण्डिङ गर्न आवश्यक रहेको बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले नेपालमा ब्राण्डको अभाव नभएको स्पष्ट पारे। उनका अनुसार नेपालका स्थानीय नामहरू नै अन्तर्राष्ट्रिय बजारमा…
No posts found.

