निजी क्षेत्रमाथिको धरपकडप्रति व्यवसायिक संगठनहरू एकजुट, लगानीकर्ताको विश्वास कायम राख्न आग्रह
उद्योगी शेखर गोल्छा लाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएपछि नेपालको निजी क्षेत्र एकजुट भएर सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। प्रमुख […]
चार दिनको गिरावटपछि नेप्से हरियो, केही कम्पनीमा उच्च उछाल
साताको अन्तिम कारोबार दिन शुक्रबार NEPSE मा देखिएको निरन्तर गिरावट अन्ततः रोकिएको छ। अघिल्ला चार कारोबार दिन लगातार ओरालो लागेको बजार यस दिन सामान्य सुधारसहित हरियो बन्द भएको हो। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंकले बढ्दै २७८८ बिन्दुमा कायम भएको छ। यद्यपि बजारको समग्र अवस्था भने मिश्रित देखिएको छ।…
लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको आग्रह
निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल वाणिज्य सङ्घले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि सरकारसँग अनुरोध गरेका हुन् । नयाँ सरकार गठनभएसँगै आर्थिक स्थायित्व र लगानी वृद्धि हुने अपेक्षा गरिएको उल्लेख…
No posts found.

