किरा भेटिएको खाजा लुकिछिपी बेचेपछि बागमती स्वीट्समाथि कारबाही
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरकारी निर्देशनको अवज्ञा गर्ने काठमाडौंको बागमती स्वीट्स प्रालिलाई सिलबन्दी गरेको छ। गत चैत ३० […]
नर्भिक हस्पिटलमा स्वास्थ्य परीक्षण प्याकेजमा २५ प्रतिशतसम्म छुट
नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी र नयाँ वर्ष २०८३ को सुखद अवसरमा विशेष स्वास्थ्य प्याकेजहरू सार्वजनिक गरेको छ। आमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै अस्पतालले आज वैशाख ४ गतेदेखि एक हप्तासम्मका लागि मेमोग्राफीमा २५ प्रतिशत तथा महिला हेल्थ प्याकेज र सबै आइभीएफ (IVF) प्रक्रियाहरूमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ।…
सेनाको कमाण्ड तथा स्टाफ तालिम सुरु
शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. ३३ कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ । आज बलाधिकृत रथी प्रदीपजंग के.सी.ले उक्त तालिमको औपचारिक शुभारम्भ गरेका हुन्। उद्घाटनका क्रममा रथी के.सी.ले शिक्षार्थी अधिकृतहरूबीच अनुभवको आदान–प्रदान गर्दै तालिमपश्चात् अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेशको विश्लेषणसहित व्यवहारिक योजना तयार गरी कार्यान्वयन गर्न…
No posts found.

