बागमती स्विट्सको बदाममा किरा भेटिएपछि बिक्रीमा रोक
खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन गरेको पाइएपछि त्रिपुरेश्वरमा रहेको बागमती स्विट्स प्रालिको उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ। […]
पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ
नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन्। नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा…
पाँच वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने सरकारको लक्ष्य
काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। संसदमा प्रतिनिधित्व गर्ने छ वटै राजनीतिक दलका घोषणापत्रलाई समेटेर तयार पारिएको राष्ट्रिय प्रतिबद्धतापत्रमार्फत सरकारले यस्तो लक्ष्य अघि सारेको हो। हाल नेपालीहरूको औसत प्रतिव्यक्ति आय करिब एक हजार पाँच सय डलर बराबर…
No posts found.

