पोखरा-दुबई उडानमा एक महिनामा ६ हजार बढी यात्रुले लिए सेवा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ। फ्लाइ दुबईले गत असोज […]
साइबर सुरक्षा जोखिमपछि भीसीटीएस बन्द, बिलबिजकका आधारमा ढुवानी गर्नुपर्ने
राजस्व अनुसन्धान विभागले प्राविधिक सुरक्षा संवेदनशीलताका कारण मालवस्तु ढुवानीमा प्रयोग हुँदै आएको ‘भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस) अस्थायी रूपमा बन्द गरेको छ। प्रणाली बन्द भएपछि मालवस्तु ढुवानी गर्ने व्यवसायी तथा सवारीसाधन सञ्चालकहरूले नियमानुसार जारी गरिएका आधिकारिक बिलबिजक र आवश्यक कागजात साथमा राखेर मात्र ढुवानी गर्नुपर्ने भएको छ। विभागले जरुरी सूचना…
युरोपमा दुई दिनमै कम्पनी दर्ता गर्न सकिने
युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले शुक्रबार ‘पान–युरोपियन’ कम्पनी स्थापना गर्ने नयाँ योजनालाई समर्थन गरेका छन्। यस योजनाले नवीन सोचमा आधारित स्टार्टअपलाई विस्तार गर्न सहज बनाउनुका साथै आर्थिक अपराध नियन्त्रणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। ‘ईयू इङ्क’ नाम दिइएको यो प्रस्तावलाई युरोपको प्रतिस्पर्धात्मक क्षमता बढाउने र संयुक्त राज्य अमेरिका…
No posts found.

