सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत
लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ […]
पुनर्बीमा ब्रोकर निर्देशिका संशोधनको तयारीमा बीमा प्राधिकरण
नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले विद्यमान कानुनी व्यवस्था, नीतिगत प्रावधान तथा पछिल्लो व्यावसायिक परिवेशअनुसार निर्देशिकालाई समयसापेक्ष बनाउन सरोकारवालासँग रायसुझाव माग गरेको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै निर्देशिकामा आवश्यक सुधार, संशोधन तथा थपघट गर्नुपर्ने विषयमा सुझाव पेस…
जीवन लघुबीमाको व्यवसाय २५.९२ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा जीवन लघुबीमा कम्पनीहरूको व्यवसाय २५.९२ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउन र भदौ महिनामा सञ्चालनमा रहेका तीन जीवन लघुबीमा कम्पनीले कुल १९ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले १५…
No posts found.

