बेनी–जोमसोम सडक खुल्यो
बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, […]
बूढीगण्डकी बाढी अपडेट : ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन
बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले…
साउदी अरबमा तनाव बढेपछि काठमाडौं–दमामका उडान रद्द
साउदी अरबमा बढ्दो तनावका बीच हिमालय एयरलाइन्सले काठमाडौं–दमाम रुटका निर्धारित उडान रद्द गरेको छ। यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै कम्पनीले असोज २५ गतेका लागि तय गरिएका दुवैतर्फका उडान स्थगित गरेको जनाएको छ। एयरलाइन्सका अनुसार काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटमा सञ्चालन हुने निर्धारित उडान हालका लागि रद्द गरिएको हो। साउदी अरबमा विकसित पछिल्लो…
No posts found.

