Banijya News

गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहिको मुर्गियामा विस्तार

1
1.1K Shares

पुस २३, काठमाडौँ
गरिमा विकास बैकले शाखा विस्तार गर्ने क्रममा २०७६ पौष २३ गते रुपन्देहिको मुर्गियामा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्दघाटन सैनामैना लगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गर्नुभएको थियो । यस क्षेत्रको औधोगि , व्यावसायिक तथा पँुजि परिचालन विकासमा महत्वपुर्ण योग्दान गर्ने विश्वास लिइएको छ । उक्त कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारि अधिकृत सहित सर्वसाधारणको सहभागि रहेको थियो । काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमारेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।

1

Scroll to Top