Banijya News

विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ नया विनिमय दर

1
1.1K Shares

काठमाडौँ– विदेशी मुद्राको सटही गर्ने हुनुहुन्छ ? छ भने नेपाल राष्ट्र बैंकले सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६३ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ६० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमय दर यस्तो ?

1

Scroll to Top