Banijya News

गरिमाले खोल्यो हात्तिगौँडामा शाखा

1
1.2K Shares

२७ कात्तिक २०७६, काठमाण्डौ ।
गरिमा विकास बैँकले आफ्नो सेवा विस्तारको क्रममा बुढानिलबण्ठ नगरपालिका ७, हात्तिगौँडामा शाखा खोलेको छ । नयाँ शाखा खोले सँगै उक्त शाखाबाट सम्पूर्ण आधुनिक बैंकिग सुविधा उपलब्ध हुनेछ ।
बैंकले अहिलेसम्म देशभर नै ९० शाखा र ४६ एटिएम माफ्र्mत वित्तीय सेवा दिदै आइरहेको छ ।

1

Scroll to Top