Banijya News

गरिमा विकास बैंक लिमिटेड द्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

1
1.1K Shares

०४ पौष, २०७६,काठमाण्डौ । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा आज एक कार्यक्रमका बिच संस्थाका सभापति श्री डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख श्री दिपेन्द्र पोख्रेलले एक कार्यक्रमका बिच क्ष्न्ीइइ द्ययह९क्ष्अभ द्यबन० हस्तान्तरण भयो । बैकले आफ्नो सामाजिक उत्तरदायित्व९ऋक्च्० अन्र्तगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री श्री धर्मराज अधिकारीले गर्नुभएको थियो ।

1

Scroll to Top