Banijya News

अर्थनीति

संवादबाटै राजस्व वृद्धि गर्न वीरगञ्ज भन्सारलाई अर्थमन्त्री वाग्लेको निर्देशन

संवादबाटै राजस्व वृद्धि गर्न वीरगञ्ज भन्सारलाई अर्थमन्त्री वाग्लेको निर्देशन

अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीहरूलाई लक्ष्यभन्दा बढी राजस्व उठाउनेगरी काम गर्न निर्देशन दिएका छन्। […]

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, देशले नयाँ सभामुख पनि पाउँने

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, देशले नयाँ सभामुख पनि पाउँने

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजेका लागि तय गरिएको छ । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत…


  • इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम : ‘स्ट्रेट अफ होर्मुज नखोले नर्कको वर्षा हुनेछ’

    इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम : ‘स्ट्रेट अफ होर्मुज नखोले नर्कको वर्षा हुनेछ’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न वा सम्झौतामा आउन ४८ घण्टाको अन्तिम अल्टिमेटम दिएका छन्। तोकिएको समयसीमाभित्र माग पूरा नभए इरानमाथि कडा सैन्य कारबाही गर्ने चेतावनी उनले दिएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इरानलाई कडा सन्देश दिएका हुन्। उनले लेखेका छन्, “याद…

  • उद्योग वाणिज्य महासङ्घ लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    उद्योग वाणिज्य महासङ्घ लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । भैरहवामा आज सम्पन्न महासङ्घको आठौँ प्रदेशसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्ष पदमा जमसेर अलि मियाँलाई पराजित गरे । यस्तै जिल्ला नगर उपाध्यक्षमा दाङका टङ्कसिंह बुढाथोकी तथा एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन…

  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

    पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुको समेत मूल्यवृद्धि हुन सक्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगाएतका प्लेकार्ड…

  • व्यवसायी सुलभ अग्रवालमाथि कानुनी निगरानी थप कडाइ, पासपोर्ट रोक्का

    व्यवसायी सुलभ अग्रवालमाथि कानुनी निगरानी थप कडाइ, पासपोर्ट रोक्का

    सुलभ अग्रवालको पासपोर्ट रोक्कासम्पत्ति शुद्धीकरण तथा शङ्कास्पद आर्थिक कारोबारसँग सम्बन्धित गम्भीर अनुसन्धानका क्रममा शंकर ग्रुपसँग आबद्ध व्यवसायी सुलभ अग्रवालमाथि कानुनी निगरानी थप कडाइ गरिएको छ। यसै सिलसिलामा अध्यागमन विभागले उनको राहदानी (पासपोर्ट) रोक्का गर्ने निर्णय गर्दै लागू गरिसकेको जनाएको छ। अनुसन्धानका अधिकारीहरूका अनुसार अग्रवाल देश छाडेर बाहिरिन सक्ने सम्भावनालाई ध्यानमा…

  • मालपोत प्रमुखसहित तीन जनाविरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

    मालपोत प्रमुखसहित तीन जनाविरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशबहादुर कार्की, खरिदार तेजनाथ पौडेल, खम्बु पासाङल्हामु मनमाया नेपालीविरुद्ध विशेष अदालत, काठमाडौँमा करिब २० लाख रुपियाँ बराबरको बिगो दाबीसहित भ्रष्टाचार…

  • ४० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

    ४० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

    धनुषाको मिथिला नगरपालिका–१०, लालगढबाट ४० हजार रुपियाँ घुस रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । शुक्रबार प्रहरी निरीक्षक वकिल अधिकारीलाई अख्तियारले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य…

  • कानुनको उल्लङ्घन गरेका दुई उद्योग– प्रतिष्ठानको खाता रोक्का

    कानुनको उल्लङ्घन गरेका दुई उद्योग– प्रतिष्ठानको खाता रोक्का

    श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लङ्घन गरेका दुई उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको छ । उक्त कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनका क्रममा ती उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको हो । कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योग प्रतिष्ठानमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ…

  • सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

    सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

    सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णय गरेपछि अस्पतालहरुले यो व्यवस्था कार्यान्वयन गर्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचनामार्फत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरुको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दै ३२ अस्पताल (१९ निजी र १३ सरकारी) का १० प्रतिशत शय्यामा…

  • ईङवा हाईड्रोको लक इन अवधि वैशाखमा सकिने

    ईङवा हाईड्रोको लक इन अवधि वैशाखमा सकिने

    ईङवा हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी वैशाख महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ४५ लाख ३६ हजार ७०३ कित्ता सेयरको लक इन अवधि वैशाख २६ गते समाप्त हुन लागेको हो । कुल सेयर संख्यामा संस्थापक समूहको ४२ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको २९ हजार ८६३ कित्ता र…

  • महालक्ष्मी विकास बैंकको बोनस सेयर हितग्राही खातामा जम्मा

    महालक्ष्मी विकास बैंकको बोनस सेयर हितग्राही खातामा जम्मा

    महालक्ष्मी विकास बैंक लिमिटेडले गत आवका लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।बैंकले एक सूचना जारी गर्दै गत पुस २१ गते सम्पन्न बैंकको २४ औं वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ । बैंकले चैत १८ गतेदेखि उक्त…

Scroll to Top