Banijya News

अर्थनीति

आजबाट नेप्से कारोबार शुक्रबारसम्म हुने, आइतबार कारोबार बन्द

आजबाट नेप्से कारोबार शुक्रबारसम्म हुने, आइतबार कारोबार बन्द

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार सञ्चालन हुने भएको छ । सरकारले इन्धनको खपत घटाउन शनिबार […]

कम्बोडियाबाट ७ नेपालीको उद्धार, अनलाइन ठगीमा लगाइएका नेपालीको संख्या बढ्दै

कम्बोडियाबाट ७ नेपालीको उद्धार, अनलाइन ठगीमा लगाइएका नेपालीको संख्या बढ्दै

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका ७ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याइएको हो। राजदूतावासका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा ती नेपाली नागरिक चैत २२ गते कम्बोडियाबाट उडान भरी चैत २३ गते…


  • उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राउत निर्वाचित

    उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राउत निर्वाचित

    नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुन: निर्वाचित भएका छन् । अर्का प्रत्यासी नवीन रिजाललाई पराजित गर्दै राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८औँ प्रदेशसभाबाट अध्यक्षका प्रतिस्पर्धी नवीन रिजाललाई राउतले ८४ मतान्तरले पराजित गरेका हुन् । राउतले १४२ मत प्राप्त…

  • लक्ष्मी सनराइज क्यापिटलको आईपीओ बाँडफाँड

    लक्ष्मी सनराइज क्यापिटलको आईपीओ बाँडफाँड

    लक्ष्मी सनराइज क्यापिटल लिमिटडले आज वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ । लक्ष्मी सनराइज सानिगाड हाइड्रो लिमिटेडको बिक्री प्रबन्धक हो । उक्त कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ८ गतेदेखि चैत ११ गतेसम्म…

  • सरकारले ९० मिलियन डलर सहुलियतपूर्ण ऋण लिने

    सरकारले ९० मिलियन डलर सहुलियतपूर्ण ऋण लिने

    सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट ९० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलरबराबरको ऋण…

  • नेप्सेमा १०५ अंकको गिरावट, १२ अर्ब ३२ करोडको कारोबार

    नेप्सेमा १०५ अंकको गिरावट, १२ अर्ब ३२ करोडको कारोबार

    साताको पहिलो कारोबार दिन सेयेर बजारमा भारी अकंको गिरावट आएको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । सो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ । गत बिहीबार नेप्से ५.८२ अंक नेप्से बढेको थियो । समग्रमा नयाँ सरकार गठन भएपछि सेयर…

  • उपभोक्ताको ढाड सेक्दै महँगी: खाद्यान्नदेखि पेट्रोलसम्म मूल्यवृद्धि

    उपभोक्ताको ढाड सेक्दै महँगी: खाद्यान्नदेखि पेट्रोलसम्म मूल्यवृद्धि

    नेपाली बजारमा पछिल्लो समय दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्यमा भएको अस्वभाविक वृद्धिका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र आन्तरिक बजार व्यवस्थापनमा देखिएको कमजोरीका कारण चामल, दाल, तेल जस्ता खाद्यान्नको मूल्य आकासिएको छ। यससँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा गरेको पटक–पटकको बढोत्तरीले…

  • बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्दै राष्ट्र बैंक

    बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि ५६ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ । पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक आइतबार र बुधबार नियमित रूपमा…

  • संवादबाटै राजस्व वृद्धि गर्न वीरगञ्ज भन्सारलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    संवादबाटै राजस्व वृद्धि गर्न वीरगञ्ज भन्सारलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीहरूलाई लक्ष्यभन्दा बढी राजस्व उठाउनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले उद्योगी–व्यवसायीलाई डर देखाएर वा अनावश्यक दबाब सिर्जना गरेर होइन, संवाद र सहकार्यको माध्यमबाट राजस्व वृद्धि गर्न आग्रह गरेका छन्। आज वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा मन्त्री वाग्लेले राजस्व लक्ष्य…

  • कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, कतिसम्म आवेदन दिने ?

    कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, कतिसम्म आवेदन दिने ?

    कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज चैत २२ गतेदेखि खुला गरेको छ। कम्पनीले यसअघि स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरिसकेको थियो भने अब अन्तिम चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ६ लाख…

  • संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, देशले नयाँ सभामुख पनि पाउँने

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, देशले नयाँ सभामुख पनि पाउँने

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजेका लागि तय गरिएको छ । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत…

  • इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम : ‘स्ट्रेट अफ होर्मुज नखोले नर्कको वर्षा हुनेछ’

    इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम : ‘स्ट्रेट अफ होर्मुज नखोले नर्कको वर्षा हुनेछ’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न वा सम्झौतामा आउन ४८ घण्टाको अन्तिम अल्टिमेटम दिएका छन्। तोकिएको समयसीमाभित्र माग पूरा नभए इरानमाथि कडा सैन्य कारबाही गर्ने चेतावनी उनले दिएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इरानलाई कडा सन्देश दिएका हुन्। उनले लेखेका छन्, “याद…

Scroll to Top