ओपेक प्लसले तेल उत्पादन बढाउने, इन्धनको मूल्य घट्न सक्ने संकेत
प्रमुख पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन ओपेक र समूह बाहिरका अन्य ठुला तेल उत्पादकहरू (ओपेक प्लस) ले कच्चा तेलको उत्पादन बढाउने सहमति गरेका छन् । मे महिनाका लागि दैनिक २ लाख ६ हजार ब्यारेलले तेल उत्पादन कोटा बढाउने सहमति भएको छ । तर, यो वृद्धि धेरै हदसम्म प्रतिकात्मक मात्र भएको बताइएको…

