जीडीपीमा पुँजी बजारको योगदान ७७.६९ प्रतिशत, कस्तो छ सुचक ?
चालु आर्थिक वर्ष २०८२ फागुन मसान्तसम्म पुँजी बजारमा समग्र विस्तार देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको योगदान भने घटेको छ। जीडीपीसँग तुलना गर्दा बजार पुँजीकरणको हिस्सा ७९ दशमलव ५९ प्रतिशतबाट घटेर ७७ दशमलव ६९ प्रतिशतमा झरेको छ, जसले अर्थतन्त्रको आकारअनुसार पुँजी बजारको प्रभाव केही खुम्चिएको देखिन्छ । यस…

