Banijya News

कर्पोरेट

महँगिदै मासु , चाडवाड धान्न नै गाह्रो

भारतबाट आयात रोकिएपछि खसीको मासुको मूल्य आकासिएको छ । आयात रोकिनेवित्तिकै हजार रुपैयाँबाट उकालो लागेको मासुको मूल्य अहिले किलोकै १३ […]

वार्षिक २५ करोडको पान आयात

नेपालका तराई क्षेत्रमा जाने हो भने प्रायः पुरुषहरूले पान चपाइरहेकै देखिन्छ । पानको पत्तामा कत्था, चुना र विभिन्न खालका पान मसाला हालेर बनाइएको पान खाएर सडकदेखि जहाँसुकै रातो हुने गरि पिच्च पिच्च थुक्ने क्रम बढेपछि सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, महोत्तरीसहितका विभिन्न जिल्लाका सरकारी कार्यालयहरूका हाकिमहरूको टाउको दुःख थालेको छ…


  • Default Image

    बैंकको नाफा कमाउनेमा सरकारी बैंक अगाडि

    बाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ६४ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेका छन् । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकहरुले २४.१६ प्रतिशतले नाफा सुधार गरेका हुन्। बैंकिङ तरलता अभावको बाबजुत ऋण परिचालन गरेर बैंकहरुले नाफा आर्जन गरेका हुन ्। बाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै सरकारी स्वमित्वको राष्ट्रिय बाणिज्य बैंकले ५ अर्ब ३२…

  • Default Image

    नीतिगत कमजोरीमा पिल्सिएको वैदेशिक व्यापार

    जनजीवनलाई खुसी, सुखी र राष्ट्रलाई समृद्ध बनाउने औजार आर्थिक गतिविधिको चुस्त प्रयोग नै हो । आर्थिक गतिविधिलाई स्वचालित बनाउन उत्पादनमा आत्मनिर्भर भएर सन्तुलित अवस्थाको आयात निर्यात कायम गर्न सक्नुमा भर पर्छ । आयातका लागि विदेशी मुद्रा किन्नुपर्ने, वैदेशिक रोजगारबाट प्राप्त विदेशी मुद्रालाई शोधनान्तर सन्तुलनको आधार बनाउनुपर्ने र वैदेशिक मुद्राकै अभावले…

  • Default Image

    शुल्क हटाएकोमा मजदुर आक्रोशित

    रेष्टुरेन्ट तथा बारहरूले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेपछि सर्वसाधारण, उपभोक्ता अधिकारकर्मीसँगै निजी क्षेत्रले पनि स्वागत गरेको छ । तर, निर्णय फिर्ता हुनुपर्ने माग राख्दै मजदुरले भने कतिपय रेष्टुरेन्ट नै बन्द गराइरहेका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले रेष्टुरेन्ट तथा बारमा लगाउँदै…

  • Default Image

    डन्डी उद्योगमा अस्वस्थ प्रतिस्पर्धा

    पचासको दशकको आरम्भ थियो, मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा फलामे डन्डी कारखाना ह्वात्तै थपिए । तर विडम्बना भयो, साठीको दशक सुरु नहुँदै अधिकांश कारखाना बन्द गरिए । त्यो बेलामा हिमाल, हामा, पंचकन्या, कमला र पशुपति आइरन मात्रै बचे । अरु देखासिकीमा लगानी गरेका उद्योग बन्द भए । यतिखेर पनि त्यही पचासको दशक…

  • Default Image

    अर्थतन्त्रले विश्वास घुमाउँदा बजारमा

    अहिले बजारमा उपभोग्य सामानदेखि विद्युतीय सामग्री, सवारीसाधन तथा निर्माण सामग्रीसमेतको बिक्री घटेको छ । यसरी बिक्री घट्नुको प्रमुख कारण वित्तीय प्रणालीमा तरलताको कमी हुनु नै हो । तर, अहिलेको प्रमुख समस्या भनेको अर्थतन्त्रको विश्वास घटेको छ । कुनै एक क्षेत्र घट्यो भने त्यसले अन्य धेरै क्षेत्रलाई घटाउँछ । व्यापारको चक्र सजिलोसँग चल्न नसक्दा अर्थतन्त्रमा…

  • Default Image

    पर्यटनमा वार्षिक दुई अर्बको लगानी

    नेपामा ठूला लगानीका पर्यटन उद्योग स्थापना गर्न र पर्यटन क्षेत्रको पूर्वाधार बलियो बनाउन सरकार कमजोर भएको छ । ठूला पर्यटन पूर्वाधामा विदेशी लगानी आकर्षण गर्न नक्सदा साना होटल रेस्टुाराँमै विदेशी लगानी सिमित भएका छन् । उद्योग विभागका अनुसार हालसम्म पर्यटमा आएको विदेशी लगानीमध्ये अधिकांश होटल रेस्टुँरामा छन् । पर्यटमा गत…

  • Default Image

    चालु खाता घाटामा

    नेपाल राष्ट्र बैकंले चालु आर्थिक वर्षको १० महिनामा मुलुकको चालु खाता घाटा गार्हस्थ उत्पादनको करिब ७ प्रतिशत रहेको सार्वजनिक गरेको छ । यसको मतलब यो सुरक्षित सीमा भन्दा बढी हो । यदि गार्हस्थ उत्पादनको करिब ५ प्रतिशत भन्दा थोरै छ भने सामान्य मानिन्छ तर ७ प्रतिशत भनेको चालु खाता घाटा…

  • Default Image

    मार्जिन कारोवारका लागि एघार ब्रोकर

    दलाल व्यवसायीले मार्जिन कारोबार सुविधाका लागि ११ वटा ब्रोकरले अनुमति पाएका छन् । मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि नेपाल स्टक एक्स्चेञ्जले कारोबारको अनुमतिका लागि ११ वटा ब्रोकरलाई प्रमाणपत्र दिएकाछन् । राष्ट्र बैंकले मार्जिन ट्रेडिङ कारोबारका लागि दिव्य सेन्यूरिटी एण्ड स्टक हाउस (५९) अक्षयतारा इन्भेसमेन्ट एण्ड सेन्यूरिटी (५७),…

  • Default Image

    लक्ष्यको ४२ प्रतिशत वैदेशिक सहायता

    दाताले नपत्याउदा सरकार विदेशी सहायता (ऋण तथा अनुदान) भित्र्याउन असफल भएको छ । आर्थिक वर्ष ०७५÷७६ को प्रारम्भिक विवरण अनुसार १ खर्ब ३३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ वैदेशिक सहायता भित्रिएको छ । यो लक्ष्यको ४२ दशमलव ७१ प्रतिशत मात्र हो । गत आर्थिक वर्षमा सरकारले बजेट मार्फत ३ खर्ब ११ अर्ब…

  • Default Image

    दुर्घटना वीमाको दर तोक्दै सरकार

    सरकारले यात्रु बीमाको रकम बढाउने तयारी गरेको छ  । यसका लागि यातायात व्यवस्था विभागले बीमाको दर रेट निर्धारण गर्न सरकारको बीमा सल्लाहकारको भूमिका निभाउँदै आएको बीमा समितिलाई आग्रह गरेको छ  । हालको कानुनी व्यवस्था अनुसार हाल सवारी दुर्घटनाबाट घाइते भएमा उपचारका लागि बीमाबापत बढीमा प्रतिव्यक्ति ३ लाख रुपैयाँ र मृत्यु…

Scroll to Top