Banijya News

कर्पोरेट

मार्जिन कारोवारका लागि एघार ब्रोकर

दलाल व्यवसायीले मार्जिन कारोबार सुविधाका लागि ११ वटा ब्रोकरले अनुमति पाएका छन् । मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकले अनुमति […]

दुर्घटना वीमाको दर तोक्दै सरकार

सरकारले यात्रु बीमाको रकम बढाउने तयारी गरेको छ  । यसका लागि यातायात व्यवस्था विभागले बीमाको दर रेट निर्धारण गर्न सरकारको बीमा सल्लाहकारको भूमिका निभाउँदै आएको बीमा समितिलाई आग्रह गरेको छ  । हालको कानुनी व्यवस्था अनुसार हाल सवारी दुर्घटनाबाट घाइते भएमा उपचारका लागि बीमाबापत बढीमा प्रतिव्यक्ति ३ लाख रुपैयाँ र मृत्यु…


  • Default Image

    निराशाले आरक्षित सेयर सर्वसाधारणलाई बिक्री

    शेयर बजार घट्ने क्रम नरोकिँदा प्राथमिक बजारमा छुट्याइएको आरक्षित शेयर समेत बिक्री हुन छाडेको छ । अंकित मूल्य भन्दा कम मूल्यमा दोस्रो बजारमा शेयर कारोबार हुन थालेपछि आरक्षित शेयर खरिद गर्न झनै मुस्किल परेको हो । पछिल्लो समय निष्कासन भएका धेरैजसो कम्पनीको शेयर बिक्री नभएपछि सर्वसाधारणकै समूहमा राखेर बिक्री गर्ने…

  • Default Image

    प्रशासनिक खर्चका लागि विदेशी ऋण

    अहिलेसम्म हामीले सरकारले विकासका लागि आफ्नो आन्तरिक राजस्वले नपुगेर विदेशी सहयोग लिँदै आएको सुन्दै र पढ्दै आएका छौं, तर सरकारले गत आर्थिक वर्षमा चालू खर्चका लागि समेत विदेशी सहयोग परिचालन गरेको तथ्य फेला परेको छ । चालू खर्चमा वैदेशिक सहयोगको हिस्सा साढे ५ प्रतिशत छ । अनुपातको हिसाबले यो सानो…

  • Default Image

    साउनबाट निर्माण कार्य ठप्प हुने

    नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेला मार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प…

  • Default Image

    विमाको पुँजीवृद्धि योजना कठिन बन्दै

    विमा कम्पनीको पूँजी बृद्धिको योजना कठिन बन्दै गएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउने लक्ष्य दिएको थियो भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने दिएकोमा कठिन बन्दै गएको हो । लक्ष्य दिएका मध्ये धेरै कम्पनीले लक्ष्य भेटाउनै सकेका छैनन् । बीमा समितिले…

  • Default Image

    घरेलु उद्योग दर्ता गर्ने क्रम बढे

    संविधान निर्माणसँगै बनेको स्थायी सरकारसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको छ । नेपालको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो रहेको छ । नेपाल सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता…

  • Default Image

    बैंकको चर्को ब्याजका कारण उद्योग सञ्चालन गर्न नसकिने भो : शेखर गोल्छा

    काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुको चर्को ब्याजका कारण उद्योगधन्दा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताएका छन् । वरिष्ठ उपाध्यक्ष गोल्छाले बैंकहरुले चर्को ब्याज लिने व्यवस्थालाई कायमै राखेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको उल्लेख गर्दै त्यसले उद्योगधन्दा स्थापना तथा संचालन गर्न सकिने अवस्था नरहेको प्रष्ट्याएका…

Scroll to Top