Banijya News

कर्पोरेट

१२ प्रतिशतले घट्यो रु रु जलविद्युतको नाफा

१२ प्रतिशतले घट्यो रु रु जलविद्युतको नाफा

रु रु जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण […]

४४ प्रतिशतले बढ्यो अपि पावरको नाफा

४४ प्रतिशतले बढ्यो अपि पावरको नाफा

अपि पावर कम्पनी लिमिटेडको नाफा ४४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत आवको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशतले नाफा वृद्धि भएको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको…


  • हयात रिजेन्सी होटल तत्काल सञ्चालनमा नआउने

    हयात रिजेन्सी होटल तत्काल सञ्चालनमा नआउने

    जेनजी आन्दोलनमा तोडफोडपछि बन्द रहेको हयात रिजेन्सी होटलले होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई ‘बर्खास्त’ गरेको छ । होटल कर्मचारीले यथाशक्य चाँडो होटल सञ्चालनमा ल्याउनु पर्ने माग अघि सारिरहेका बेला व्यवस्थापन पक्षले होटलमा कार्यरत सबै मजदुरलाई बिदा गरेको हो । होटलका महाप्रबन्धक आशीष कुमारले मंगलबार मानव संशाधन विभागलाई लेखेको…

  • दराज र सानिमा बैंक बीच 11.11 योजनाका लागि सहकार्य

    दराज र सानिमा बैंक बीच 11.11 योजनाका लागि सहकार्य

    सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग दराज 11.11 योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजार ५०० रुपैयाँसम्मको…

  • साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्लेस

    साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्लेस

    बुटवलमा साढे ३ अर्ब लगानीमा पाँच तारे होटल हायात प्यालेस सञ्चालन भएको छ । बुटवलका व्यवसायीको लगानीमा होटल हायातको ब्राण्डसहित त्यही स्ट्याण्डर्टमा यो होटल सञ्चालन भएको हो ।यस क्षेत्रको व्यावसायिक घरानामा दर्ज भएका पौडेल र मालपानी दुई परिवारको लगानीमा यो होटल सुरु भएको हो । रुपन्देहीको बुटवलमा अब पर्यटक, उद्योगपति…

  • निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिला निर्माण सम्पन्न भएको छ । विसं २०७९ पुसबाट काम सुरु गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकामा दुई महिनाअगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए…

  • सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी Buds3 FE

    सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी Buds3 FE

    सामसङ नेपालले आफ्ना नयाँ ट्रू–वायरलेस इयरबड्स ग्यालेक्सी Buds3 FE नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ । आकर्षक “ब्लेड” डिजाइन र नवीनतम ग्यालेक्सी AI एकीकरणसहित आएको यो इयरबड्सले फ्ल्यागशिप स्तरका अडियो सुविधाहरू अब अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउने दाबी गरिएको छ । कम्पनीका अनुसार, Buds3 FE लाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि…

  • पहिलो किस्ता बुझाएपछि हिमाल स्टिलमा बिजुली जोडियो

    पहिलो किस्ता बुझाएपछि हिमाल स्टिलमा बिजुली जोडियो

    हिमाल स्टिल प्रालिले बक्यौता रहेको रकममध्ये पहिलो किस्ता बुझाएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योग परिसरको लाइन आइतबार साँझ करिब सवा ५ बजे जडान गरी दिएको छ । उद्योगका प्रबन्धक वासुदेव श्रेष्ठले तत्काललाई पहिलो किस्ता तिर्ने र बाँकी किस्तापछि एडजस्ट गर्ने सर्तमा प्राधिकरणले लाइन जडान गरेको बताए । बिजुली जोडिए पनि उद्योग…

  • ३.७२ रुपैयाँले घट्यो वाणिज्य बैंकहरूको औसत प्रतिशेयर आम्दानी

    ३.७२ रुपैयाँले घट्यो वाणिज्य बैंकहरूको औसत प्रतिशेयर आम्दानी

    चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्म अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी घटेको छ । यस अवधिमा औसत प्रतिशेयर आम्दानी ३.७२ रुपैयाँले घटेको हो । गत आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत १७.८३ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको थियो । चालु आवको सोही अवधिमा १४.११ रुपैयाँमा झरेको छ । बैंकहरुले प्रकाशति…

  • ८४ दिनको लागि ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    ८४ दिनको लागि ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ८४ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो । यसका लागी राष्ट्र बैंकले २३ गतेमध्यान्ह २ः०० बजेसम्म अनलाईनमार्फत बोलकबोल हुनेछ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा…

  • हुन्डाईको एक्सचेन्ज अफर, पुरानो गाडी साटेर नयाँ क्रेटा ईभी घर लैजाने अवसर

    हुन्डाईको एक्सचेन्ज अफर, पुरानो गाडी साटेर नयाँ क्रेटा ईभी घर लैजाने अवसर

    हुन्डाई नेपालले नयाँ अभियान ‘अपग्रेड टु पर्फेक्ट ईभी’ सार्वजनिक गर्दै ग्राहकहरूका लागि विशेष एक्सचेञ्ज अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी खरिद गर्न सक्नेछन् । अफर आजदेखि नेपालभर रहेका सबै हुन्डाई शोरुमहरूमा लागु भएको कम्पनीले जनाएको छ । क्रेटा ईभीमा अत्याधुनिक…

  • चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

    चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

    इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बनेका छन् ।पुर्ख्यौली सीपलाई नै व्यावसायिक रूपमा अङ्गाल्दै आउनु भएका उनले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आएको बताए । उनका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृह व्यवहारका सबै आवश्यकता यही पेसाबाट पूरा हुने गरेको…

Scroll to Top