Banijya News

कर्पोरेट

शिवम् सिमेन्टको सञ्चालक मारुले दिए राजीनामा

शिवम् सिमेन्टको सञ्चालक मारुले दिए राजीनामा

शिवम् सिमेन्टको सञ्चालक एवम् प्रबन्ध निर्देशक रघुनन्दन मारुले राजीनामा दिएका छन् । मारुले आफ्नो व्यक्तिगत कारण देखाइ सो पदबाट राजीनामा […]

नेपाल टेलिकमको ७० हजार वटा रिचार्ज कार्ड चोरी

नेपाल टेलिकमको ७० हजार वटा रिचार्ज कार्ड चोरी

जेनजी पुस्ताको आन्दोलनको क्रममा गण्डकी प्रदेशको महेन्द्रपुलस्थित नेपाल दूरसञ्चार कम्पनीको प्रदेश निर्देशनालय भवनमा तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको पाइएको छ । नेपाल टेलिकमले आइतबार आपतकालीन सूचना जारी गर्दै ती कार्ड प्रयोग नगर्न सबै उपभोक्तालाई आग्रह गरेको छ । कम्पनीका अनुसार, चोरी भएका कार्डमध्ये सय रुपैयाँ…


  • आजदेखि दशैँकालागि सुकिला नोट वितरण, कहाँ जाने साट्न ?

    आजदेखि दशैँकालागि सुकिला नोट वितरण, कहाँ जाने साट्न ?

    नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैंकले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक…

  • सोल्टी होटलले वीरगञ्जमा ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स’ सञ्चालनमा ल्याउने

    सोल्टी होटलले वीरगञ्जमा ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स’ सञ्चालनमा ल्याउने

    नेपालको अग्रणी लक्जरी आतिथ्य ब्रान्ड सोल्टी होटल्स एण्ड रिसोर्ट्सले मधेश प्रदेशको प्रमुख औद्योगिक तथा व्यावसायिक सहर वीरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्दै नयाँ होटल ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स, वीरगञ्ज’ सञ्चालन गर्ने भएको छ। होटल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटल्स एण्ड रिसोर्ट्सका उपाध्यक्ष सुदर्शन चापागाईं र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष…

  • वर्ल्ड लिङ्कले पनि बन्द गर्‍याे दर्ता नभएका सामाजिक सञ्जाल

    वर्ल्ड लिङ्कले पनि बन्द गर्‍याे दर्ता नभएका सामाजिक सञ्जाल

    वर्ल्ड लिङ्कले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ । वर्ल्ड लिङ्कले आज बिहान सूचना निकालेर नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम दर्ता नभएका प्लाटफर्म बन्द गरिएको जनाएको…

  • सरकारको निर्देशन अनुसार एनसेलले बन्द गर्‍यो दर्ता नभएका सामाजिक सञ्जाल

    सरकारको निर्देशन अनुसार एनसेलले बन्द गर्‍यो दर्ता नभएका सामाजिक सञ्जाल

    एनसेल आजियाटा लिमिटेडले सरकारको निर्देशन अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार कम्पनीले आफ्नो इन्टरनेट सेवामार्फत यस्ता सञ्जाल नचल्ने व्यवस्था गर्ने जानकारी दिएको हो। 'सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषदको भदौ ९ गतेको र सञ्चार मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय अनुसार दर्ता…

  • भायानेटको ब्राण्ड एम्बासडरमा सुशान्त केसी

    भायानेटको ब्राण्ड एम्बासडरमा सुशान्त केसी

    इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशनले गायक तथा गीतकार सुशान्त केसीलाई ब्राण्ड एम्बासडर घोषणा गर्दै ‘इन्टरनेट फर ड्रिमर्स’ अभियानको सुरूआत गरेको छ। यस अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ। यो अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तक्र्रियात्मक…

  • पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५’ बाट सम्मानित

    पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५’ बाट सम्मानित

    पर्यटन क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानका लागि हिमालयन सोसिएल जर्नीका अध्यक्ष तथा सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटा 'युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५' बाट सम्मानित भएका छन् । नेपालको पर्यटन प्रवर्द्धनमा उनको सक्रियता र योगदानको कदर गर्दै नेचर इन्टरनेशनल पिस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा थाइल्यान्डको बैंककमा आयोजित एक…

  • राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

    राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

    तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् । कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ः०० बजेसम्म खोल्न पाउनुपर्ने उनीहरुको माग छ । तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत भन्छन्, “कोरोनापछि सबैतिरको व्यापार ठप्प छ, झन् होटल व्यवसायी मारमा छन्, यस्तो बेला होटललाई हेर्ने दृष्टिकोण…

  • कजारियाले ल्यायो चाडपर्वलक्षित योजना, स्मार्टवाच र सिंगापुर क्रुज जित्ने अवसर

    कजारियाले ल्यायो चाडपर्वलक्षित योजना, स्मार्टवाच र सिंगापुर क्रुज जित्ने अवसर

    कजारिया टायल्सले “कजारिया संगै गृहप्रवेश, घुमौं देश विदेश” नामक उपभोक्ता योजना घोषणा गरेको छ । यस चाडपर्वको अवसरमा, ग्राहकहरूले दैनिक लक्की ड्र मार्फत आकर्षक दयब्त स्मार्टवाच जित्ने मौका पाउनेछन् । साथै, बम्पर उपहार स्वरूप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज पनि जित्न सकिनेछ । कजारिया टायल्सले घर सजावट तथा पुनर्निर्माणलाई अझ…

  • Default Image

    इनड्राइभ नेपालले दशैँ–तिहारका लागि सुरु गर्‍यो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन

    विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले दशैँ–तिहारलाई लक्षित गर्दै नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। अघिल्लो संस्करणमा प्राप्त उत्साहजनक सफलतापछि यसपटकको क्याम्पेनलाई अझ आकर्षक बनाइने कम्पनीले जनाएको छ। इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई सम्मान गर्न विशेष पुरस्कारसहित यो अभियान ल्याएको हो। क्याम्पेनमा सहभागिता जनाउने…

Scroll to Top