Banijya News

कर्पोरेट

कजारियाले ल्यायो चाडपर्वलक्षित योजना, स्मार्टवाच र सिंगापुर क्रुज जित्ने अवसर

कजारियाले ल्यायो चाडपर्वलक्षित योजना, स्मार्टवाच र सिंगापुर क्रुज जित्ने अवसर

कजारिया टायल्सले “कजारिया संगै गृहप्रवेश, घुमौं देश विदेश” नामक उपभोक्ता योजना घोषणा गरेको छ । यस चाडपर्वको अवसरमा, ग्राहकहरूले दैनिक […]

काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गर्‍यो ४ अर्ब ५३ करोडको व्यापार

काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गर्‍यो ४ अर्ब ५३ करोडको व्यापार

काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गत आर्थिक वर्षको ९ महिनामा साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ४ अर्ब ५३ करोड ८० लाख रुपैयाँको गरेको हो । सन् २०२४ मा ५ अर्ब ८६ करोड ७० लाखको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ५…


  • विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धिभई भित्रियो १७ खर्ब २३ अर्ब २७ करोड

    विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धिभई भित्रियो १७ खर्ब २३ अर्ब २७ करोड

    गत आर्थिक वर्ष २०८१÷८२ मा १७ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। २०८२ असार महिनाको विप्रेषण आप्रवाह…

  • पछिल्लो पाँच वर्षमा थपिए १ सय १० वटा तारे होटल

    पछिल्लो पाँच वर्षमा थपिए १ सय १० वटा तारे होटल

    पछिल्लो पाँच वर्षमा देशभर एक सय १० वटा तारे होटल सञ्चालनमा आएका छन्। पर्यटन विभागका अनुसार यस अवधिमा ६ हजार ६४२ कोठा र ९ हजार ८२१ बेड सहितका होटल थपिएका छन्। आर्थिक वर्ष २०७७/७८ मा १६ वटा, २०७८/७९ मा ३० वटा, २०७९/८० मा २२ वटा, २०८०/८१ मा २२ वटा र…

  • पियोर इनर्जीले आर्जन गर्यो ३ करोड १९ लाख रुपैयाँ नाफा

    पियोर इनर्जीले आर्जन गर्यो ३ करोड १९ लाख रुपैयाँ नाफा

    पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १ करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको खुद नाफा गत…

  • यस्तो छ विदेशी मुद्राको आजका लागि विनिमय दर

    यस्तो छ विदेशी मुद्राको आजका लागि विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा, युके…

  • रिलायन्स स्पिनिङले कमायो ४७ करोड रूपैयाँ नाफा

    रिलायन्स स्पिनिङले कमायो ४७ करोड रूपैयाँ नाफा

    रिलायन्स स्पिनिङले आर्थिक वर्ष २०८१/८२ मा ४७ करोड नाफा पुगेको छ। कम्पनीको बिक्री खर्च कटाएर उत्पादनबाट भएको आम्दानी एक अर्ब ४१ करोड रूपैयाँ पुगेको छ। यसअघि यस्तो आम्दानी ८६ करोड रूपैयाँ मात्रै थियो। उत्पादन बिक्रीबाट कम्पनीले १० अर्ब २३ करोड आम्दानी गर्दा आठ अर्ब ७५ करोड रूपैयाँ खर्च गरेको छ।…

  • फोटोन र सोकोन ईभीका यस्ता छन् आकर्षक अफरहरू

    फोटोन र सोकोन ईभीका यस्ता छन् आकर्षक अफरहरू

    यस वर्षको नाडा अटोशो २०२५ अटोप्रेमीहरूका लागि निकै उत्साहजनक हुने भएको छ। ६ दिनसम्म चल्ने यस कार्यक्रममा फोटोनका विभिन्न गाडीहरू—टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएम१, र सोकोन ईभी भ्यान—ले विशेष अफर र छुटको घोषणा गरेका छन्। यी अफरहरूले गाडी किन्ने प्रक्रियालाई पहिलेभन्दा अझै सहज र किफायती बनाउनेछन्। प्रमुख छुट र अफरहरू…

  • एनएमबि बैंकद्वारा ७.१३ प्रतिशत ब्याजदरमा अटो लोन दिने

    एनएमबि बैंकद्वारा ७.१३ प्रतिशत ब्याजदरमा अटो लोन दिने

    एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र…

  • हाथवे इन्भेष्टमेन्टले शेयरधनीहरूलाई १२.६३२ प्रतिशत लाभांश दिने

    हाथवे इन्भेष्टमेन्टले शेयरधनीहरूलाई १२.६३२ प्रतिशत लाभांश दिने

    हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्ना शेयरधनीहरूलाई १२.६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट यो लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश समावेश छन्। हाल कम्पनीको…

  • नेप्सेमा सूचीकृत छ होटलले कमाए एक अर्ब २४ करोड रुपैयाँ नाफा

    नेप्सेमा सूचीकृत छ होटलले कमाए एक अर्ब २४ करोड रुपैयाँ नाफा

    नेप्सेमा सूचीकृत छ होटलले एक अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आवको अन्त्यसम्ममा नेप्सेमा सूचीकृत होटलहरुको नाफा १ अर्ब २५ करोड ७९ लाख ५० हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रको नाफा घटेको छ । ६…

Scroll to Top