सातदोबाटोमा एमजीको डिलरसीप उद्घाटन
एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै ललितपुरकाे सातदोबाटोमा नयाँ अधिकृत डिलरसीपको उद्घाटन गरेको छ। एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको डिलरसीप अत्याधुनिक सुविधा, ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो। यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरसीपका रूपमा नियुक्त गरिएको छ। अब नयाँ…

