बिवाइडीले सार्वजनिक गर्यो ‘न्यु बिवाइडी एट्टो १’, कति पर्छ मुल्य ?
नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बिवाइडी एट्टो १ आधिकारिक रूपमा सार्वजनिक गरेको घोषणा गरेको छ। सो सार्वजनिक कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिएको हो, जसले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बिवाइडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। विश्वव्यापी रूपमा बिवाइडी सिंगल, बिवाइडी डल्फिन मिनी…

