एक अर्ब ९५ करोड लागतमा गोदावरी फरेस्ट रिसोर्ट तयार
ललितपुरको गोदावरीमा १ अर्ब ९५ करोड लागतमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ। यो रिसोर्ट निर्माण थालनी भएको ७ वर्षमा सम्पूर्ण रुपमा तयार भएको हो । रिसार्टलाई आगामी दशैंअघिबाट सञ्चालनमा ल्याउने तयारी यसको व्यवस्थापन पक्षले गरिहरको छ । यो रिसोर्टमा कुल ८३ वटा कोठासहित ६० जना क्षमताको दुईवटा रेष्टुरेन्ट, भीआईपी…

