Banijya News

कर्पोरेट

अम्बे स्टिलले गत आवको नौ महिनामा गर्यो सवा ६ अर्बको व्यापार

अम्बे स्टिलले गत आवको नौ महिनामा गर्यो सवा ६ अर्बको व्यापार

अम्बे स्टिल प्रालिले गत आर्थिक वर्षको ९ महिनामा सवा ६ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ […]

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार ट्रेडिङ कम्पनी (प्रा) लि.ले नेपालमा प्रो होण्डा जेनुईन ईन्जिन आयललाई नयाँ ग्लोबल होण्डा ब्राण्डको रुपमा भित्रयाई बिक्री बितरण शुरु गरेको छ । होण्डा मोटर कम्पनीले मोटर साईकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि बिकशित आधुनिक र बिश्वस्तरीय यो ईन्जिन आयल ब्राण्डको उद्देश्य…


  • सूर्य नेपालले एक वर्षमा कमायो झण्डै २९ अर्ब रुपैयाँ

    सूर्य नेपालले एक वर्षमा कमायो झण्डै २९ अर्ब रुपैयाँ

    सूर्य नेपाल प्रा लिले आव २०८०-८१ मा (सन् २०२४) २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा करिब १ प्रतिशत कम हो । सन् २०२३ मा यस कम्पनीले २८ अर्ब ९९ करोड रुपैयाँ र सन् २०२२ मा २७ अर्ब १ करोड ४०…

  • मञ्जुश्री फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

    मञ्जुश्री फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

    मञ्जुश्री फाईनान्स लिमिटेडको काठमाडौं महानगरपालिका वडा नं. २२, खिचापोखरी न्यूरोडमा रहेको शाखा स्थानान्तरण भएको छ । साउन ४ गतेदेखि उक्त शाखा कार्यालय हाल रहेको स्थान भन्दा करिब ५० उत्तरतर्फ स्थानान्तरण भएको हो । स्थानान्तरित शाखाको समुद्घाटन फाइनान्सका संचालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीबाट भएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखि…

  • १५ प्रतिशतले घट्यो बोटलर्स नेपालको व्यापार

    १५ प्रतिशतले घट्यो बोटलर्स नेपालको व्यापार

    चालु आर्थिक वर्षमा बोटलर्स नेपालको व्यापारमा १५ प्रतिशतले गिरावट आएको छ । काकोलादेखि फ्यान्टा, स्प्राइट र किनलेजस्ता पेयपदार्थ बिक्री गर्ने बोटलर्स नेपाल समूहको व्यापार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशतले घटेको हो । कोकाकोला, फ्यान्टा, स्प्राइट र किनले ब्रान्डको पेयपदार्थ बिक्री गर्ने कम्पनी बोटलर्स…

  • होटल इच्छाले पछिल्लो नौ महिनामा गर्‍यो झण्डै ११ करोडको व्यापार

    होटल इच्छाले पछिल्लो नौ महिनामा गर्‍यो झण्डै ११ करोडको व्यापार

    घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्लेको होटल इच्छाले पछिल्लो ९ महिनाको अवधिमा करिब ११ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले पछिल्लो ९ महिनाको अवधिमा १० करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२४ मा १७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा…

  • ‘डबल बी’ रेटिङसहित ‘आईपीओ’को तयारीमा होटल इच्छा

    ‘डबल बी’ रेटिङसहित ‘आईपीओ’को तयारीमा होटल इच्छा

    सर्वसाधारणमा शेयर निष्कासन(आईपीओ) गरेर थप चुक्तापुँजी जुटाउने तयारीमा रहेको बाराको पाँचतारे होटल इच्छाले ‘डब्बल बी’ रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले प्रस्तावित आइपीओ प्रयोजनका लागि यस्तो रेटिङ प्रदान गरेको हो। एजेन्सीका अनुसार नेपालमा यस्तो रेटिङ प्राप्त संगठित संस्थाले पूर्वनिर्धारित समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यमस्तरीय जोखिम निहीत हुन्छ।…

  • विनोद कुकवेयर इन्डियाको ब्रान्ड एन्डोर्सरमा पूर्णिमा श्रेष्ठ नियुक्त

    विनोद कुकवेयर इन्डियाको ब्रान्ड एन्डोर्सरमा पूर्णिमा श्रेष्ठ नियुक्त

    दक्षिण एशियामा ६० वर्षभन्दा लामो इतिहास भएको किचन वेयर ब्रान्ड ‘विनोद कुकवेयर ईन्डिया’ ले नेपालमा आफ्नो उत्पादनको प्रवद्र्धनका लागि नेपालको “आइरन लेडी” भनेर चिनिने सुप्रसिद्ध पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सर रूपमा नियुक्त गरेको छ । नेपालमा विनोद कुकवेयर ईन्डियाका उत्पादनहरू आधिकारिक वितरण भाटभटेनीसँगको सहकार्यमा इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रालि…

  • आइएमई पे र खल्तीको एकीकृत कारोबार सुरु

    आइएमई पे र खल्तीको एकीकृत कारोबार सुरु

    आइएमई पे र खल्ती वालेट मर्ज भएर आजबाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । एउटै एपमा समेटिएपछि साविकका एक करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र…

  • गोदावरीमा सवा एक अर्ब लागतमा ‘गोदावारी फरेस्ट होटल’ निर्माण हुँदै

    गोदावरीमा सवा एक अर्ब लागतमा ‘गोदावारी फरेस्ट होटल’ निर्माण हुँदै

    गोदावरीमा सवा एक अर्ब रुपैयाँभन्दा बढीको लागतमा गोदावरी फरेस्ट होटल निर्माण भइरहेको छ। गोदावरी फरेस्ट होटल प्रालिले एक अर्ब २७ करोड ७० लाख रुपैयाँ लगानीमा यो होटल बनाउँदैछ। सन् २०१६ मा दर्ता भएको यो होटलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ। कम्पनीले ५२ हजार २२ स्क्वायरफिट क्षेत्रफलमा होटल निर्माण…

  • फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

    फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

    नेपालको अग्रणी खाना डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरूको जीवनलाई थप सहज र खुसी बनाउने प्रतिबद्धता जनाएको छ। सन् २०१० देखि नै गुणस्तरीय खाना डेलिभरी मार्फत ग्राहकहरूलाई सरल र खुसी अनुभव प्रदान गर्दै आएको फुडमाण्डुले यो सेवालाई निरन्तरता दिने बताएको छ। फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले विगत १४ वर्षदेखि…

  • प्रभु बैंक र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट सम्झौता

    प्रभु बैंक र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट सम्झौता

    प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले अब झम्सिखेल, पुल्चोक, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रा.लि.बाट मानसिक स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। एक समारोहका बीच होपफुल हराईजन नेपाल प्रालिका तर्फबाट कन्सल्टेन्ट साइक्रियाटिस्ट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार…

Scroll to Top