Banijya News

कर्पोरेट

गोदावरीमा सवा एक अर्ब लागतमा ‘गोदावारी फरेस्ट होटल’ निर्माण हुँदै

गोदावरीमा सवा एक अर्ब लागतमा ‘गोदावारी फरेस्ट होटल’ निर्माण हुँदै

गोदावरीमा सवा एक अर्ब रुपैयाँभन्दा बढीको लागतमा गोदावरी फरेस्ट होटल निर्माण भइरहेको छ। गोदावरी फरेस्ट होटल प्रालिले एक अर्ब २७ […]

प्रभु बैंक र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट सम्झौता

प्रभु बैंक र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट सम्झौता

प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले अब झम्सिखेल, पुल्चोक, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रा.लि.बाट मानसिक स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। एक समारोहका बीच होपफुल हराईजन नेपाल प्रालिका तर्फबाट कन्सल्टेन्ट साइक्रियाटिस्ट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार…


  • चौधरी ग्रुप र मुकेश अम्बानीको ग्रुप मिलेर नेपालमा ल्याए ‘क्याम्पा ड्रिंक्स’

    चौधरी ग्रुप र मुकेश अम्बानीको ग्रुप मिलेर नेपालमा ल्याए ‘क्याम्पा ड्रिंक्स’

    मुकेश अम्बानी नेतृत्वको भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिज र नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपबीच सहकार्य भएको छ। दुवै औद्योगिक समूहले सहकार्य गरेर लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ नेपाली बजारमा ल्याएको छ। क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको एमएमसीजी विंग रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त भारतीय…

  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसनबीच नगदरहीत सम्झौता

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसनबीच नगदरहीत सम्झौता

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौँको नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन प्रालि–फ्रन्टलाइन हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र कलेजका तर्फबाट क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरे। सम्झौताअनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरूको बिमालेखको सीमासम्म…

  • यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

    यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

    यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१÷८१ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा यससँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ। त्यस्तै सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू सभाले पारित गरेको…

  • करेन्ट नुडल्स पारखी अव अनामनगरमा नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

    करेन्ट नुडल्स पारखी अव अनामनगरमा नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

    नेपाली बजारमा हट एण्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ’करेन्ट पोइन्ट’को नयाँ शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । बुटवलमा रहेको करेन्ट पोइन्टको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले आज मिति २०८२ साल असार २७ गते शुक्रबारदेखि…

  • अर्घाखाँची सिमेन्टको नौ महिनामा तिन अर्ब ९६ करोडको व्यापार

    अर्घाखाँची सिमेन्टको नौ महिनामा तिन अर्ब ९६ करोडको व्यापार

    अर्घाखाँची सिमेन्टले आर्थिक वर्ष २०२४/२५ को पहिलो नौ महिनामा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ। यो जानकारी क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङबाट बाहिर आएको हो। कम्पनीले ४ अर्ब ३५ करोड ७० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ गराएको थियो। पछिल्ला वर्षहरूको कारोबार हेर्दा, सन्…

  • नबिल बैङ्कको जलविद्युत क्षेत्रमा झण्डै ७१ अर्ब लगानी

    नबिल बैङ्कको जलविद्युत क्षेत्रमा झण्डै ७१ अर्ब लगानी

    नेपालमा आन्तरिक खपत र निर्यात दुवैका लागि तुलनात्मक रूपमा लाभदायी मानिएको जलविद्युत क्षेत्रमा बैंकहरूको लगानी निरन्तर बढ्दै गएको छ। विशेषगरी निजी क्षेत्रबाट निर्मित जलविद्युत आयोजनाहरूमा कुल लगानीको ७० देखि ७५ प्रतिशतसम्म बैंकहरूले लगानी गरेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार, निजी जलविद्युत आयोजनाहरूमा बैंकहरूको कुल लगानी ४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको…

  • अजमेरा फेसनको शोरुम काठमाडौंमा, फ्याक्ट्री रेटमा सामान पाइने

    अजमेरा फेसनको शोरुम काठमाडौंमा, फ्याक्ट्री रेटमा सामान पाइने

    भारत गुजरातको प्रशिद्ध टेक्सटाइल कम्पनी अजमेरा फेसनले नेपालमा आफ्नो आउटलेट खोलेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी भवनको तेस्रो तलामा अजमेराको शोरुम खुलेको हो । यहाँबाट ग्राहकले भारतकै फ्याक्ट्री रेटमा सामान प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसमा ढुवानी खर्च र भन्सार महसुल मात्र थपिनेछ । कम्पनीले नेपालका…

  • सातापछि भएको सुनको मूल्य निर्धारण हुँदा घट्यो बजार मूल्य

    सातापछि भएको सुनको मूल्य निर्धारण हुँदा घट्यो बजार मूल्य

    नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो । विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए। तर, बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो…

  • विदेशी मुद्राको आजका लागि विनिमयदर निर्धारण, कुन मुद्राको कति ?

    विदेशी मुद्राको आजका लागि विनिमयदर निर्धारण, कुन मुद्राको कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

  • नेपाल टेलिकमद्वारा ‘मनसुन अफर’ सार्वजनिक,

    नेपाल टेलिकमद्वारा ‘मनसुन अफर’ सार्वजनिक,

    नेपाल टेलिकमले वर्षा यामलाई लक्षित गर्दै ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। ग्राहकहरूको माग र सेवाको पहुँच विस्तारलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न डाटा, भ्वाइस र एसएमएस प्याकेजहरूमा आकर्षक सुविधा उपलब्ध गराउने भएको हो। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा अनुसार २०८२ असार २६ गतेदेखि लागु हुने यो अफरमा विशेष गरी डाटा…

Scroll to Top