Banijya News

कर्पोरेट

सातापछि भएको सुनको मूल्य निर्धारण हुँदा घट्यो बजार मूल्य

सातापछि भएको सुनको मूल्य निर्धारण हुँदा घट्यो बजार मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै […]

नेपाल टेलिकमद्वारा ‘मनसुन अफर’ सार्वजनिक,

नेपाल टेलिकमद्वारा ‘मनसुन अफर’ सार्वजनिक,

नेपाल टेलिकमले वर्षा यामलाई लक्षित गर्दै ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। ग्राहकहरूको माग र सेवाको पहुँच विस्तारलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न डाटा, भ्वाइस र एसएमएस प्याकेजहरूमा आकर्षक सुविधा उपलब्ध गराउने भएको हो। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा अनुसार २०८२ असार २६ गतेदेखि लागु हुने यो अफरमा विशेष गरी डाटा…


  • सि–कार गाडि अव नक्सालमा, सेकेन्ड ह्यान्ड सवारीसाधन पनि उपलब्ध हुने

    सि–कार गाडि अव नक्सालमा, सेकेन्ड ह्यान्ड सवारीसाधन पनि उपलब्ध हुने

    ‘सि–कार’ को नयाँ शोरुम नक्सालमा सञ्चालनमा आएको छ । सवारीसाधनसम्बन्धी विभिन्न सेवा एकै थलोमा उपलब्ध गराउने उद्देश्यले शोरुम खोलिएको हो । अभिनेता राजेश हमालले सि–कार सोरुम उद्घाटन गरेका हुन्। सि–कारमा नयाँ तथा सेकेन्ड ह्यान्ड गाडीको सोरुम, एसेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुविधा एकै स्थानमा उपलब्ध भएको कम्पनीका संस्थापक…

  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, अन्य पदमा को ?

    नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, अन्य पदमा को ?

    नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरूप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको…

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

    हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

    नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । यही २०२५, जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’ २०२५ बाट हिमालयन…

  • मधेस प्रदेशका आर्थिक चुनौती सुधारका लागि सुझाव राष्ट्र बैकले के दियो सुझाव ?

    मधेस प्रदेशका आर्थिक चुनौती सुधारका लागि सुझाव राष्ट्र बैकले के दियो सुझाव ?

    नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ । स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, चिकित्सक तथा विभिन्न…

  • बढ्यो इन्धनको मूल्य, अब लिटरको कति पर्छ ?

    बढ्यो इन्धनको मूल्य, अब लिटरको कति पर्छ ?

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार (भोलि) बिहानदेखि लागू हुने गरी मूल्य बढेको निगमले जनाएको हो । पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको…

  • दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र, सूदुरपश्च्मिको विकासको ढोका खोल्ला ?

    दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र, सूदुरपश्च्मिको विकासको ढोका खोल्ला ?

    दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिए। उनका अनुसार, दोधारा चाँदनी नगरपालिका–१ को मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटान भएका छन्। ‘बन्दरगाह निर्माणस्थलमा एक हजार पाँच सय ९३…

  • Default Image

    सीप मेलामा दश हजार बढीको आवेदन, तिन वर्षभित्रमा तालिम दिने

    काठमाडौँ  महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् । कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार  फाराम भरेका मध्येबाट…

  • Default Image

    नबिल बैंकको शाखा दैलेखको दुल्लूमा

    नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो। दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल,…

  • Default Image

    पूर्वमन्त्री गुरुङद्वारा एक महिनाको तलव अग्निपीडितलाई

    नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले एक महिनाको तलब अग्नि प्रभावित परिवारलाई प्रदान गर्नुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–१ को मैदान र बीरडाँडाका अग्निपीडित पाँच घरपरिवारलाई आफ्नो तलबबाट आर्थिक सहयोग गर्नुभएको हो । उपसभापति गुरुङले प्रतिपरिवार १० हजारका दरले आर्थिक सहयोग गर्नु भएको हो । आगलागीका कारण घरबारविहीन…

Scroll to Top