Banijya News

कर्पोरेट

सीप मेलामा दश हजार बढीको आवेदन, तिन वर्षभित्रमा तालिम दिने

काठमाडौँ  महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । […]

पूर्वमन्त्री गुरुङद्वारा एक महिनाको तलव अग्निपीडितलाई

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले एक महिनाको तलब अग्नि प्रभावित परिवारलाई प्रदान गर्नुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–१ को मैदान र बीरडाँडाका अग्निपीडित पाँच घरपरिवारलाई आफ्नो तलबबाट आर्थिक सहयोग गर्नुभएको हो । उपसभापति गुरुङले प्रतिपरिवार १० हजारका दरले आर्थिक सहयोग गर्नु भएको हो । आगलागीका कारण घरबारविहीन…


  • Default Image

    पेट्रोलियम पदार्थको अन्बेषणात्मकको काम शुरु

    दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खनन्का लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै अन्बेषणात्मक (बेल) कार्यको उद्घाटन गरिएको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी पेट्रोलियम पदार्थको अन्बेषणात्मक (बेल) ड्रिलिङ कार्यको उद्घाटन गरेका हुन् । यो परियोजना सफल भएको खण्डमा कर्णालीबाट…

  • Default Image

    सुनको भाउ स्थिर रहँदा चाँदी भने घट्यो

    आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भएको…

  • Default Image

    नेपाल टेलिकमको स्प्रिङ अफर २०८० : यस्ता छन् भ्वाइस तथा डाटा प्याकेज

    नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ । कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको हो । जसअनुसार रु. १८ मा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ…

  • Default Image

    एभरेष्ट बैंकद्वारा डिजिटल लिटरेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ भिडियो सार्वजनिक

    एभरेष्ट बैंक लिमिटेडले डिजिटल लिटरेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरू निर्माण गरेको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरूक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरूको ५ शृङ्खला रहेको र क्रमबद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रेतीले जानकारी…

  • Default Image

    दश लाख रुपैयाँको लागतमा ट्राफिक लाइट जडान

    काठमाडौंको बबर मंसिर ११ गतेदेखि दश लाखको लागतमा ट्राफिक लाइट जडान गरेको छ । पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने र बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजदेखि सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिका ट्राफिक विज्ञ जगत्मान श्रेष्ठले जानकारी दिएका छन् । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म…

  • Default Image

    उच्च मूल्य तथा कम गुणस्तरीय भएपछि रोकियो चिनी खरिद प्रक्रिया

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलका अनुसार भारतले उपलब्ध गराउने भनेको चिनी कम गुणस्तरीय र उच्च मूल्य राखेर नेपाललाई उपलब्ध गराउने बुझेपछि चिनी खरिदको प्रक्रिया रोकिएको छ । प्रवक्ता ठाकुरका अनुसार नेपालले माग गरेको ३२–३३ साइजको चिनी भारतले उपलब्ध नगराई ३०–३१ साइजको चिनी उपलब्ध गराउने जनाएपछि तत्काल ल्याउने प्रक्रिया रोकिएको बताए…

  • Default Image

    अब जित्ने होइन त १० लाख

    “डिशहोमको हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको छनौट लक्की ड्र मार्फत २०८० मंसिर ११ गते, सोमबार हुने भएको छ । गत असोज १ देखि मंसिर ११ गते दिउँसो १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुऊक्त योजनामा सहभागी हुन सक्नेछन् । यस अभियानका…

  • Default Image

    अब जित्ने होइन त नगद १० लाख ?

    ‘डिशहोमको हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुन भएको छ । मंसिर ११ गते लक्की ड्र मार्फत डिशहोम मेगास्टारको छनौट हुने कम्पनीले जानकारी दिएको हो । कम्पनीले बतए अनुसार गत असोज १ देखि मंसिर ११ गते दिउँसो १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन…

  • Default Image

    सिद्धार्थ बैंकले नगद ४.२१ प्रतिशत लाभांश दिने

    सिद्धार्थ बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा मंगलबार सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले आफ्ना सेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय पचासी रुपैयाँ को ४.२१ प्रतिशतका दरले…

Scroll to Top