Banijya News

कर्पोरेट

अब जित्ने होइन त १० लाख

“डिशहोमको हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको छनौट लक्की ड्र मार्फत २०८० मंसिर ११ गते, […]

सिद्धार्थ बैंकले नगद ४.२१ प्रतिशत लाभांश दिने

सिद्धार्थ बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा मंगलबार सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले आफ्ना सेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय पचासी रुपैयाँ को ४.२१ प्रतिशतका दरले…


  • Default Image

    मनि ट्रान्स्फर मार्फत पैसा पठाउँदा स्मार्ट फोन जित्न सकिने

    विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीचको लामो समयदेखि बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरू भएको छ । यो सम्झौता संगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरुले, मनिग्राम मार्फत ईसेवा मनि…

  • Default Image

    लेकसाइड चौंबीसै घण्टा खोल्न अदालतको आदेशपछि पर्यटन व्यावसायी उत्साहित

    पोखरा । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न…

  • Default Image

    भूकम्पपीडितलाई ललितपुर महानगरको ५० लाख सहयोग

    ललितपुर महानगरपालिकाले भूकम्पपीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । हाल फोहोरमैला व्यवस्थापनबारे भारतको विभिन्न स्थानको अवलोकन तथा भ्रमणमा रहनुभएका मेयर चिरिबाबु महर्जनले महानगरको तर्फबाट ५० लाख रुपैयाँ भूकम्प प्रभावितहरूको लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो । गत आइतबार ललितपुर महानगरको ४३औँ कार्यपालिका बैठकमा भूकम्पपीडित परिवारको लागि सहायता गर्ने…

  • Default Image

    नेटा भी मूल्यको २० प्रतिशत डाउनपेमेण्टमा मै उपलब्ध

    नेटा भीइलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरू २० प्रतिशतको डाउनपेमेण्टमा सहज रूपमा कर्जामा उपलब्ध हुने भएको छ । गाडी किन्दा ग्राहकहरूलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल भरका प्रभु…

  • Default Image

    मारुती सिमेन्ट्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने

    मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कार्तिक २१ गते आह्वान गरेको साधारणसभाको विशेष प्रस्तावमा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । हाल कायम ३० लाख थान अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने, त्यसपछि संचालक समितिले प्रस्ताव गरेको बोनस शेयर वितरण गर्ने, त्यसपछि…

  • Default Image

    शिक्षकले दान, उपहार, चन्दा र सहयोग लिन नपाउने

    शिक्षकले दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नपाउने भएका छन् । ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को दफा ७५ मा शिक्षकहरुले दान, उपहार, चन्दा प्राप्त गर्न सहयोग लिन नहुने व्यवस्था छ । त्यसको ब्याख्यात्मक टिप्पणीमा लेखिएको छ, ‘विद्यालयको काम, विद्यार्थीको सिकाइ तथा मूल्यांकनमा प्रभाव…

  • Default Image

    जथाभावी फोहोर फाल्ने १६ जना पक्राउ, ७२ हजार रुपैयाँ जरिवाना

    काठमाडौं महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने १६ जनालाई ७२ हजार रुपैयाँ जरिवाना तिराएको छ। बुधबार बिहान कोटेश्वरमा फोहोर फ्याक्न पुगेका १६ जनालाई महानगर प्रहरी बलको टोलीले फोहोरसहित नियन्त्रणमा लिएको हो । फोहोमैला संकलन गर्ने गाडी प्रत्येक दिन घरघरमा पुग्ने भएपनि जथाभावी फोहोर फालिनु गलत भएको भन्दै महानगरले कानुन पालनामा कडाई…

  • Default Image

    इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तार सम्बन्धी सम्झौता

    नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा प्रा लि र नागरिक लगानी कोषबीच सेवा बिस्तार बारे एक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरु ले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजना को मासिक भुक्तानी तथा सबै कर्जा को भुक्तानी सजिलै गर्न सक्नेछन् । सो सम्झौतामा…

  • Default Image

    भक्तपुरको कौशलटारमा यामाहाको नयाँ शोरुम

    नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडव्लू इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिस सिएसन पाँचका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सुनायलटी सुरज सिंह ठकुरी र हिमालयन रोडिस सिएसन पाँचको ग्याङ लिडर…

  • Default Image

    नबिल बैंकलाई अन्तर्राष्ट्रिय ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्ड

    नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो । अगस्ट १८, २०२३ मा भएको कार्यक्रममा…

Scroll to Top