Banijya News

कर्पोरेट

इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तार सम्बन्धी सम्झौता

नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा प्रा लि र नागरिक लगानी कोषबीच सेवा बिस्तार बारे एक सम्झौता सम्पन्न भएको छ […]

नबिल बैंकलाई अन्तर्राष्ट्रिय ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्ड

नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो । अगस्ट १८, २०२३ मा भएको कार्यक्रममा…


  • Default Image

    पोखराका ब्यापारीले गरे ब्याजदर घटाउन मुख्यमन्त्रीसँग हारगुहार

    पोखरा उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह गरेको छन् । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार मुख्यमन्त्री पोखरेललाई भेटेर उक्त आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि पोखरा उद्योग वाणिज्य सङ्घसहित देशका…

  • Default Image

    भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा

    काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसंग बुझेर विश्वव्यापीरुपमा विस्तार गरिरहेको छ । हाल, भिभोले ६० भन्दा बढी…

  • Default Image

    नबिल बैंक विश्वका शीर्ष २० बैंकहरूको सूचीमा

    नेपाली बैंकहरु समेत विश्व बैंकको स्थरमा पुगेका छन् । हालै प्रकाशित एक रिपोर्ट अनुसा नेपालको एक बैंक विश्ब बैंकहरुको सूचिमा अग्रस्थानमा पर्न सफल भएको छ । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजी ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूका एस्क्युसिभ लिग तालिकामा सुचीकृत भएपछि नेपाली बैंकको स्थरको…

  • Default Image

    नेप्सेमा तीन कम्पनीको सेयर सूचिकृत

    नेप्सेमा तीन कम्पनीको सेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सेन्ट्रल फाइनान्स र समृद्धि फाइनान्सको सेयर सूचीकृत भएको हो ।  समृद्धि फाइनान्स कम्पनीको फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको ५० प्रतिशत हकप्रद वापत १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद सेयर सूचिकृत भएको…

  • Default Image

    सूर्योदय वोमी लघुवित्तको खुद नाफा घट्यो

    सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक भएको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा गत वर्षको यहि अवधिको तुलनामा ५.४५ प्रतिशतले घटेको जनाएको हो । खुद नाफा रकम १० करोड २५ लाख ६९ हजार रुपैयाँमा कायम भएको हो। अघिल्लो वर्षको सोहि…

  • Default Image

    नबिल बैंकद्वारा कर्मचारी परिवारका लागि छात्रवृत्ति कार्यक्रम

    नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारको लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ । यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षा बोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको…

  • Default Image

    नष्डो समृद्ध लघुवित्तको खुद नाफा १५.५५प्रतिसतले घट्यो

    नष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण निष्कासन भएको छ । लघुवित्तको वित्तीय विवरणमा सार्वजनिक भएको अनुसार खुद नाफा १५.५५प्रतिसतले घटेको हो । खुद नाफा रकम १६ करोड ४७ लाख ५८ हजार रुपैयाँमा कायम भएको छ । लघुवित्तले गत वर्षको सोहि अवधिमा १९ करोड ५०…

  • Default Image

    छिमेक लघुवित्तको कस्तो छ वित्तिय अवस्था ?

    छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तिय विवरण निष्कासन गरेको छ । वित्तिय विवरणमा सार्वजनिक भएको अनुसार खुद नाफा २४.९९ प्रतिसतले गत वर्षको तुलनामा कम भएको छ । यसको रकम ७१ करोड ७१ लाख २ हजार रुपैयाँमा कायम भएको हो । लघुवित्तले अघिल्लो वर्ष ९५ करोड ५९…

  • Default Image

    हिमालयन हाइड्रोपावरको आइपीओ बिक्री खुला

    हिमालयन हाइड्रोपावरले आजबाट आइपीओ बिक्री खुला गरेको छ । कम्पनील वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट ९ करोड रुपैयाँको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका…

Scroll to Top