आरएसडीसी लघुवित्तको यस्तो छ वित्तिय अवस्था ?
आरएसडीसी लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसमा वित्तिय विवरण सार्वजनिक भएको छ । खुद मुनाफा २६ करोड ५९ लाख ६६ हजार ६ सय ६४ रुपैयाँ आर्जन गरेको लघुवित्तको वित्तिय विवरणले जनाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नाफा १७ करोड ५३ लाख २३ हजार रुपैयाँमा सीमीत रहेको थियो । साथै, चालू…

