सिभिल लघुवित्तको खुद नाफा बढ्यो
सिभिल लघुवित्तको खुद नाफा ९.६२% ले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा उल्लेख गरिएको हो । जुन रकम ५ करोड २८ लाख १८ हजार रुपैयाँ हुन आउँछ । गत वर्षको यसैअवधिमा लघुवित्तकोे ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो…

