काभ्रेको पाँचखालमा सानिमाको नयाँ शाखा
सानिमा बैंकले काभ्रेको पाँचखाल तामाघाटमा नयाँ शाखा स्थापना गरि सेवा बिस्तार गरेको छ । शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका छन् । खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ दिँदै सबल अनि विश्वसनीय बैंककोको रुपमा निरन्तर बिस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त…

