उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण : अध्यक्ष गोल्छा
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण रहेको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उनले अहिलेको कठिन घडीमा व्यवसायी सबै एकजुट भएर यसको सामना गर्नुपर्ने उनले बताए । अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाए…

