Banijya News

कर्पोरेट

‘फुटवेयर बिजनेश एक्सपो–२०२१’ कार्तिक २६ गतेदेखि, ५० प्रतिशतसम्म छुट दिइने

फुटवेयर म्यानुफ्याम्चरर्स एशोसियसनले जुत्ता चप्पल मेला आयोजना गर्ने भएको छ । ‘फुटवेयर बिजनेश एक्सपो–२०२१’ नामाकरण गरेर एशोसियसनले कार्तिक २६ देखि […]

राष्ट्रिय वाणिज्य बैंकले सैनिकलाई कर्जा दिने, भयो सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोष बीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथि आनन्दकुमार अधिकारीले हस्ताक्षर गर्नुभएको…


  • Default Image

    लक्ष्मपूजाको दिन सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

    नेपालीहरुले आज धनधान्यले भरीपूर्ण देवी लक्ष्मीको पूजा आराधना गर्दे आएका छन् । यही दिन सम्पत्तीको मुख्य बस्तु सुनको मुल्य भने घटेको छ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार तोकिएको छ । बुधबार प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज…

  • Default Image

    टर्की पालेरै मासिक डेढ लाख आम्दानी गर्छन गोरखाका जीवमनि लुइँटेल

    गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गरेका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गरेका हुन् । सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रु तीन लाख मासिक…

  • Default Image

    उर्जा बचत कार्य गरे वापत रा.वा.बैंकद्धारा १३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

    राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट के एफ डब्ल्यु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित इनर्जि इफिसेन्सी प्रोगाम नेपालको अनुदान सहयोग कार्यक्रम अन्र्तगत शुक्रबार छ करोड ५० लाख रुपैंया रकम हस्तान्तरण गरेको छ । बैंकले एशियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई एक÷एक करोड रुपैंया, नेपाल वायर्स एण्ड केवल लाई…

  • Default Image

    बढ्यो विदेशी मुद्राको नयाँ विनिमय दर

    नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण गरेको छ । नयाँ दर अनुसार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ २४ पैसा पुगेको छ । जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर…

  • Default Image

    बढ्यो सुनको मुल्य, नयाँ मूल्य कति ?

    नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन तोलाको ९२ हजार ४०० रुपैयाँ, तेजावी…

  • Default Image

    नवनियुक्त अध्यक्ष अधिकारी भन्छन् : राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु

    सिबी अधिकारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकले निगमका पूर्व कर्मचारीसमेत रहेका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निगमका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामालाई…

  • Default Image

    सर्लाहीको नवलपुर नयाँ सबस्टेसनः विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    काठमाडौं । सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको हो । नेपाल विद्युत…

  • Default Image

    चर्को घाटामा आयल निगम, आपूर्ति व्यवस्थामा व्यवधान आउन सक्ने

    काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । सोमबार मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५दशमलव ५८ अमेरिकी डलर पुगेको छ ।…

  • Default Image

    बढी भाडा लिनेलाई यात्रु बनेर धामधम कारवाही गर्दै ट्राफिक प्रहरी, सात पक्राउ

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व लक्षित विशेष कारबाही अप्रेशन थालेको छ । उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनाधिकृत रूपमा…

Scroll to Top