Banijya News

कर्पोरेट

सर्लाहीको नवलपुर नयाँ सबस्टेसनः विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौं । सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत […]

बढी भाडा लिनेलाई यात्रु बनेर धामधम कारवाही गर्दै ट्राफिक प्रहरी, सात पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व लक्षित विशेष कारबाही अप्रेशन थालेको छ । उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनाधिकृत रूपमा…


  • Default Image

    स्टीलको भन्सार दर परिवर्तनको अध्ययन गर्न राजश्व सचिवको संयोजकत्वमा समिति

    अर्थमन्त्रालयले स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गरी प्रतिवेदन पेश गर्न राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने भएको छ । समितिमा भन्सार विभाग, उद्योग विभागलगायतका सरोकारवाला निकायका अधिकारी रहने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । स्टिल बिलेट डन्डी तथा…

  • Default Image

    नेपाली मौलिक गहना निर्यात गरेर रोजगारी बढाउन सकिने

    चुनचाँदी तथा आभूषण व्यवसायीले नेपाली मौलिक गहना निर्यात गरेर रोजगारी बढाउन सकिने धारणा राखेका छन् । बडादसैँ २०७८ को शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले मौलिक गहना निर्यात देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न…

  • Default Image

    अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि

    अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ । दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले घटेर ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो । नेपालमा दुई हजार ७०० हाराहारी पोल्ट्री फर्म छन् । नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको…

  • Default Image

    दशैं नजिकिँदा फर्किंदैछ होटल व्यवसायीको खुशी

    कोभिड–१९ का कारण झण्डै २ वर्ष थलिएका इलामका होटल दशैं नजिकिँदै गर्दा भरिभराउ हुन थालेका छन् । कोभिड संक्रमणदर न्यून हुँदै गएपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको होटल व्यवसायी बताउँछन् । सरकारले तय गरेको भ्रमण वर्ष–२०२० लाई लक्षित गरी इलाममा करोडौं रुपैयाँ खर्चेर नयाँ–नयाँ होटल समेत शुरू भएका थिए तर कोभिडका…

  • Default Image

    साझा यातायातले बिजुली बस ल्याउने

    साझा यातायातले बिजुली बस ल्याउने पक्का भएको छ । साझाले ४० वटा बिजुली बस र २० वटा चार्जिङ स्टेसनकालागि सीएचटीसी कम्पनीसँग सम्झौता गरेको हो । कम्पनीले ४ महिना भित्र तीन र बाँकी चार महिनापछि उपलब्ध गराउने बताइएको छ । सबै गाडीको पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मा पनि कम्पनीले नै लिएको…

  • Default Image

    विदेशमा ऋण लिनेले नेपाली बैंकको ग्यारेन्टी पाउने

    विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन सहज भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत विदेशमा समेत ऋण लिन चाहनेलाई नेपाली बैंकले पनि ग्यारेन्टी जारी गर्न पाउने व्यवस्था गरेको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए। सो व्यवस्थाले…

  • Default Image

    विदेशबाट पैसा आएको छ ? यस्तो छ मुद्राको बिनिमय दर

    नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी युरो एकको…

  • Default Image

    माछापुच्छ्रे बैंक २२ वर्षमा, १० दिने क्यास ब्याक अफर सार्वजनिक

    माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैँकले २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ । यसैगरी बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको विजेता घोषणा पनि गरिएको छ । डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको…

  • Default Image

    गड्यौला पालनतर्फ किसान आकर्षित

    वालिङका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् । नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ…

Scroll to Top