विदेशी मुद्र सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
काठमाडौँ– तपाई विदेशी मुद्राको सटही गर्दे हुनुहुदैछ ? यदी यस्तो हो भने नेपाल राष्ट्र बैंकले आज बिहीबार लागि विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ…

