बिमितलाई उपचार खर्च प्रदान गर्न बीमा समितिले कम्पनीहरूलाई निर्देशन
कोरोना बीमा गरेका बिमितलाई उपचार खर्च प्रदान गर्न बीमा समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ । सरकारको आदेश कार्यान्वयनका लागि भन्दै समितिले बुधबार बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो । सरकारले गत असोज १९ मा आर्थिक रूपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक,…