Banijya News

सानिमा जनरल इन्स्योरेन्समा आइतवारदेखि सुद्युम्न उपाध्यायले सम्माले सीईओको जिम्मेवारी

1
1.2K Shares

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न उपाध्याय नियुक्त भएसँगै आईतबारदेखि जिम्मेवारी समालेका छन् । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेसँगै उनले जिम्मेवारी समालेका हुन् ।

उपाध्यायलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत साता स्वीकृत दिएको थियो । विगत २३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत उपाध्याय यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए ।

1

Scroll to Top