Banijya News

इन्सुरेन्स

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘एमडीआरटी अचिभर्स अवार्ड, २०२६’ सम्पन्न भएको छ। माघ १३ शुरु भई १५ गते […]

बीमा बापतको रकम नपाउँदा अस्पतालको सेवा बन्द

बीमा बापतको रकम नपाउँदा अस्पतालको सेवा बन्द

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डिके रौशनले लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा बिरामीको लागि खरिद गर्नुपर्ने औषधि खरिददेखि चिकित्सक, नर्सको तलबभत्ता दिन समस्या परेकाले सेवानै बन्द गर्नु पर्ने अवस्थामा…


  • निर्जीवन बिमा कम्पनीहरुको व्यवसाय १४ प्रतिशतले वृद्धि, कुनको कति ?

    निर्जीवन बिमा कम्पनीहरुको व्यवसाय १४ प्रतिशतले वृद्धि, कुनको कति ?

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा निर्जीवन बिमा कम्पनीहरुको व्यवसाय वृद्धि भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष (आव) २०८२/८३ पुससम्मको तथ्यांकानुसार कुल बिमा शुल्क संकलनमा १४ प्रतिशतले वृद्धि भएको छ । १४ निर्जीवन कम्पनीबाट २३ अर्ब ६७ करोड ६२ लाख २३ हजार रुपैयाँबराबरको बिमा शुल्क संकलन भएको…

  • आइएमई लाइफले दियो एजेन्सी लिडरहरुलाई सम्पत्ति शद्धीकरण निवारणसम्बन्धी तालिम

    आइएमई लाइफले दियो एजेन्सी लिडरहरुलाई सम्पत्ति शद्धीकरण निवारणसम्बन्धी तालिम

    आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेसनल एन्टि–मनी लण्डरिङ डे’को अवसर पारेर आफ्ना एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न गरेको छ। जीवन बीमा क्षेत्रमा देखिन सक्ने सम्भावित जोखिमको पहिचान तथा रोकथाम गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा सम्पत्ति शुद्धीकरण…

  • गुल्मीका ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा आबद्ध

    गुल्मीका ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा आबद्ध

    छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको हो । पछिल्लो तथ्यांकअनुसार हाल एक लाख…

  • सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

    सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण तथा अपरेसनल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। प्रदेश १ र २ का कर्मचारीहरूलाई लक्षित गरी आयोजित यो प्रशिक्षण कार्यक्रम माघ ३ र ५ गते सम्पन्न भएको हो। कम्पनीका प्रमुख सञ्चालन अधिकृत ज्ञान रायमाझी, अभिकर्ता विभाग प्रमुख विशाल…

  • जीवन बीमकको व्यापार ३६.६० प्रतिशतले बृद्धि

    जीवन बीमकको व्यापार ३६.६० प्रतिशतले बृद्धि

    जीवन बीमकको नयाँ व्यापार (वैदेशिक रोजगार बीमाशुल्कबाहेक) साढे ३६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमकहरुको नयाँ व्यापार ३६.६० प्रतिशतले बढेको हो। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको तथ्यांकले यस्तो देखाएको छ । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले…

  • स्वास्थ्य बिमा योजना नरोकिने मन्त्री गौतमको तर्क

    स्वास्थ्य बिमा योजना नरोकिने मन्त्री गौतमको तर्क

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पूर्ण प्रतिबद्धताका साथ निरन्तरता दिने बताएकी छिन । आर्थिक अभावले गर्दा बिमा कार्यक्रम प्रभावित हुन सक्ने भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नरहेको दाबी गर्दै उनले भ्रममा नपर्न आग्रह गरिन । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय…

  • निर्जीवन बीमा कम्पनीहरूले गरे २३ अर्ब ६७ करोडको व्यवसाय

    निर्जीवन बीमा कम्पनीहरूले गरे २३ अर्ब ६७ करोडको व्यवसाय

    चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पुससम्ममा लघुबाहेकका १४ ओटा निर्जिवन बीमा कम्पनीहरूले २३ अर्ब ६७ करोडको व्यवसाय गरेका छन । कम्पनीहरूले १४ लाख १९ हजार ५४८ ओटा बीमालेख विक्रीबाट २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क उठाएका हुन। गत आवको पुससम्म कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ ओटा…

  • स्वास्थ्य बीमा सेवाको दुरुपयोग रोक्न बोर्डको अनुरोध

    स्वास्थ्य बीमा सेवाको दुरुपयोग रोक्न बोर्डको अनुरोध

    स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीलाई जिम्मेवार रूपमा सेवा लिन, बीमा दुरुपयोग नगर्न र अनावश्यक परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दबाब नदिन आग्रह गरेको छ। साथै, सेवा प्रदायकलाई कानुन, निर्देशिका, कार्यविधि र परिपत्र अनुसार मात्र उपचार गर्न अनुरोध गरेको छ । बोर्डका अनुसार सामाजिक स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक करिब ५० हजार नागरिकले…

  • पोखरामा सन नेपाल लाइफको नेशनल एजेन्सी मिट सम्पन्न

    पोखरामा सन नेपाल लाइफको नेशनल एजेन्सी मिट सम्पन्न

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा कम्पनीले असाधारण प्रदर्शन गर्ने अभिकर्ताहरू तथा एमडीआरटी २०२६ हासिल गर्ने सदस्यहरूलाई विशेष…

  • नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा

    नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा

    यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको छ। उक्त सेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिसेयर रु. ४०० तोकिएको छ भने न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। लिलाम प्रक्रियामा…

Scroll to Top