Banijya News

इन्सुरेन्स

स्वास्थ्य बीमा सेवाको दुरुपयोग रोक्न बोर्डको अनुरोध

स्वास्थ्य बीमा सेवाको दुरुपयोग रोक्न बोर्डको अनुरोध

स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीलाई जिम्मेवार रूपमा सेवा लिन, बीमा दुरुपयोग नगर्न र अनावश्यक परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दबाब नदिन […]

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको छ। उक्त सेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिसेयर रु. ४०० तोकिएको छ भने न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। लिलाम प्रक्रियामा…


  • बीमा प्राधिकरणको अध्यक्षतामा चन्द्रकला पौडेल

    बीमा प्राधिकरणको अध्यक्षतामा चन्द्रकला पौडेल

    नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त भएकी छिन् । उनलाई सरकारले प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । उनी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिइन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । उनलाई…

  • स्वास्थ्य बीमा दाबी पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन बोर्डको निर्देशन

    स्वास्थ्य बीमा दाबी पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन बोर्डको निर्देशन

    स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका दाबीहरू पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । सोमबार बोर्डका वरिष्ठ मेसु डा. पवनकुमार साहले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई दाबी माग गर्दा अनिवार्य रूपमा रियल टाइम प्रणालीमार्फत विवरण प्रविष्ट गर्न निर्देशन दिएका हुन् । बोर्डले स्वास्थ्य बीमामा रियल टायम दाबी गर्ने…

  • नेशनल लाइफले दियो कोशी प्रदेशका अभिकर्तालाई एकदिने व्यावसायिक तालिम

    नेशनल लाइफले दियो कोशी प्रदेशका अभिकर्तालाई एकदिने व्यावसायिक तालिम

    नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई एकदिने व्यावसायिक तालिम प्रदान गरेको छ । कम्पनीको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन पूरा गरी छनोट भएका एक सय २० जना अभिकर्ताहरूलाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम प्रदान गरिएको…

  • प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

    प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न गरेकाे छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट…

  • नेशनल लाइफको सीइओ क्लब सदस्य सम्मान समारोह सम्पन्न

    नेशनल लाइफको सीइओ क्लब सदस्य सम्मान समारोह सम्पन्न

    नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरूलाई बिर्तामोडस्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान समारोह सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमा शुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका तिन सय जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत…

  • प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

    प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ। रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले भने, ‘उत्कृष्ट कार्यले नै…

  • ‘नेपाल लाइफ समृद्धि लगानी योजना’का इकाइ खरिदका लागि आवेदन दिने म्याद थपियो

    ‘नेपाल लाइफ समृद्धि लगानी योजना’का इकाइ खरिदका लागि आवेदन दिने म्याद थपियो

    नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाइहरु खरिदका लागि आवेदन दिने म्याद थपिएको छ। यस योजनाको इकाइहरु गत माघ ४ गतेदेखि बिक्री खुला गरिएको थियो। यस योजनाको सार्वजनिक निष्कासन बन्द छिटोमा माघ ८ गते भनिएकोमा मागबमोजिम आवेदन नपरेकोले अब निष्कासन बन्द माघ १८ गते बैंकिङ समयपछि हुनेछ। मागभन्दा बढी आवेदन परेको…

  • राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

    राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

    सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मका आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांक प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २९ गते स्वीकृत भएसँगै नयाँ बोनसदर घोषणा गरेको छ। उक्त नयाँ बोनसदर अनुसार कम्पनीले सबै बीमा योजनाको सबै बीमा अवधिमा समान ५५ रुपैयाँ बोनस…

  • स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

    स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

    स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन थियो। बिमा बोर्ड नेतृत्वविहीन हुँदा कामकाज सुचारु राख्न डा. पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान…

  • सिईओ गौतमले युनाइटेड अजोड इन्स्योरेन्सबाट दिए राजीनामा

    सिईओ गौतमले युनाइटेड अजोड इन्स्योरेन्सबाट दिए राजीनामा

    युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कमल गौतमले पदबाट राजीनामा दिएका छन् । कम्पनीका अनुसार माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा मंसिर ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । यसबारे कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्ययले जानकारी दिएका छन् । कम्पनीका अनुसार उनले राजिनमा पत्रमा…

Scroll to Top