Banijya News

इन्सुरेन्स

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मका आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी […]

सिईओ गौतमले युनाइटेड अजोड इन्स्योरेन्सबाट दिए राजीनामा

सिईओ गौतमले युनाइटेड अजोड इन्स्योरेन्सबाट दिए राजीनामा

युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कमल गौतमले पदबाट राजीनामा दिएका छन् । कम्पनीका अनुसार माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा मंसिर ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । यसबारे कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्ययले जानकारी दिएका छन् । कम्पनीका अनुसार उनले राजिनमा पत्रमा…


  • सिटिजन लाइफ टोखा शाखाले गर्यो २० लाख  बीमादाबी भुक्तानी

    सिटिजन लाइफ टोखा शाखाले गर्यो २० लाख बीमादाबी भुक्तानी

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको टोखा शाखाले स्वर्गीय बीमितका आफन्तलाई २० लाख ६ हजार रुपैयाँ बराबरको बीमा रकम वितरण गरेको हो। बीमितको बाथरूममा नुहाउने क्रममा असहमयिक निधन भएको बताइएको छ। कम्पनीले समयमै र सहज प्रक्रियामार्फत् दाबी भुक्तानी गरेर बीमितका परिवारलाई राहत…

  • साधारणसभा बस्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

    साधारणसभा बस्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

    हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साधारणसभा बस्दैछ । ३२ औं वार्षिक बैठक काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु भएको छ। कम्पनीले बैठकमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र लाभांश वितरण लगायतका एजेन्डा छलफल गर्ने अपेक्षा गरिएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ८…

  • नेशनल लाईफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    नेशनल लाईफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडीआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट टिओटीमा २ जना सिओटीमा ४ जना…

  • एनएलजी इन्स्योरेन्समा नेशनल लाइफको ५० प्रतिशत

    एनएलजी इन्स्योरेन्समा नेशनल लाइफको ५० प्रतिशत

    एनएलजी इन्स्योरेन्स कम्पनीमा नेशनल लाइफले आधा शेयर स्वामित्व कायम राखेको छ। यससँगै कम्पनीको लगानी संरचना अझ विविध भएको र लगानीकर्ताको संख्यामा वृद्धि आएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार १ प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व होल्ड गर्ने लगानीकर्ताको संख्या ६ रहेको छ ।…

  • सूर्यज्योति लाइफको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    सूर्यज्योति लाइफको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ११ लाख बढी कित्ता सेयर बिक्रीमा राखेका छन् । कम्पनीले कुल ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३ लाख…

  • बीमा बोर्डका डा.काफ्लेले दिए राजीनामा

    बीमा बोर्डका डा.काफ्लेले दिए राजीनामा

    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य बीमा कार्यक्रम संकटमा परिरहेका बेला डा. काफ्लेको पदबाट राजीनामा आएको हो। स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर संकटमा रहेको, अस्पतालहरूले बीमामार्फत उपचार रोक्न थालेको र बीमित नागरिक सेवा पाउन असहज भएका बेला आएको यो राजीनामाले स्वास्थ्य बीमा प्रणालीको नेतृत्व…

  • मेटलाइफ नेपालका तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा

    मेटलाइफ नेपालका तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा

    मेटलाइफ नेपालले महोत्तरीको बर्दिबास, मोरङको पथरी तथा बागलुङमा तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याउँदै वित्तीय सुरक्षाको पहुँच थप सुदृढ बनाएको छ । नयाँ कार्यालयहरूसँगै मेटलाइफको उपस्थिती यी महत्वपूर्ण क्षेत्रीय केन्द्रहरू तथा वरपरका समुदायसम्म विस्तार भएको छ । नयाँ एजेन्सी कार्यालयहरूले मानिसहरूको दैनिक जीवनसँग नजिकै रही भरपर्दो बीमा मार्गदर्शन र सुरक्षा…

  • निर्जीवन बीमा कम्पनीहरूले गरे १९ अर्ब ९८ करोडको व्यापार

    निर्जीवन बीमा कम्पनीहरूले गरे १९ अर्ब ९८ करोडको व्यापार

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना मंसिरसम्ममा नेपालका निर्जीवन बीमा कम्पनीहरूले झन्डै २० अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार देशमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले उक्त अवधिमा कुल १९ अर्ब ९८ करोड ५६ लाख रुपैयाँबराबरको…

  • आइएमई लाइफको लाभांश सहितका सबै प्रस्ताव पारित

    आइएमई लाइफको लाभांश सहितका सबै प्रस्ताव पारित

    आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा. राम हरि अर्यालको नेतृत्वमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश (कर…

  • बीमा कम्पनीका भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन

    बीमा कम्पनीका भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन

    नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सबै भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन दिएको छ । प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई माघ १ गतेदेखि सबै भुक्तानी अनिवार्य विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा अभिकर्ताहरुलाई माघ १ गतेदेखि…

Scroll to Top