औषधि गुणस्तर विवादमा बोर्डको स्पष्टोक्तिः ‘आईएसओ प्रमाणित औषधि गुणस्तरहीन हुँदैनन्’
स्वास्थ्य बिमा अन्तर्गत उपलब्ध गराइने औषधिहरू गुणस्तरहीन भएको आरोपलाई स्वास्थ्य बिमा बोर्डले अस्वीकार गरेको छ । बोर्डले आयोजना गरेको कार्यक्रममा उठेको एक प्रश्नको जवाफ दिँदै बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले बिमा प्रणालीमार्फत उपलब्ध गराइने औषधिहरू आईएसओ प्रमाणित भएकाले तिनलाई गुणस्तरहीन भन्न नमिल्ने स्पष्ट पारे । कार्यक्रममा केही सहभागीले स्वास्थ्य बिमा…

