Banijya News

इन्सुरेन्स

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा अर्याल

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा अर्याल

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छिन्। अर्याललाई १३ पुसमा बसेको सञ्चालक समिति बैठकले […]

जीवन बीमा कम्पनीको व्यवसाय १७ प्रतिशतले बृद्धी, कुनको कति ?

जीवन बीमा कम्पनीको व्यवसाय १७ प्रतिशतले बृद्धी, कुनको कति ?

आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरुको व्यबसाय १६.९८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को तुलनमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन १६.९८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाँच महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ७४ करोड १८ लाख बीमा शुल्क संकलन गरेका थिए…


  • बीमा प्राधिकरणद्वारा १९ वटा बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत

    बीमा प्राधिकरणद्वारा १९ वटा बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत

    नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को लागि विभिन्न १९ वटा बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको छ। प्राधिकरणले १० वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनी गरी कुल १९ कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको हो । बीमा ऐन, २०७९ मा बीमकले…

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

    हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात…

  • निर्जीवन बीमा कम्पनीले गरे साढे ३ अर्बको व्यापार, कुनको कति ?

    निर्जीवन बीमा कम्पनीले गरे साढे ३ अर्बको व्यापार, कुनको कति ?

    आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले कुल साढे ३ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले २ लाख ५९ हजार ९८ वटा बीमा पोलिसी जारी गरेर ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी…

  • सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

    सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो । यस पुनर्जागरण अभियान पौष ६ गते देखी २८ गते सम्म लागू हुनेछ…

  • सूर्यज्योति लाइफको नगद लाभांश घोषणा

    सूर्यज्योति लाइफको नगद लाभांश घोषणा

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको १३ प्रतिशत नगद…

  • प्राकृतिक विपत्तितर्फ ११ करोड १५ लाख रकम बीमा भुक्तानी

    प्राकृतिक विपत्तितर्फ ११ करोड १५ लाख रकम बीमा भुक्तानी

    अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाखबराबरको बीमा रकम भुक्तानी भएको छ । बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमादाबी परेको थियो ।…

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। पुस ३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले…

  • हालसम्म सात बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

    हालसम्म सात बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

    हालसम्म ७ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । पुस महिनाको पहिलो हप्ता नबित्दै ७ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका हुन् । अहिलेसम्म जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लाभांश घोषणा गरेका छन् । यस्तै, निर्जीवन बीमातर्फ…

  • शिखर इन्स्योरेन्सको लाभांश घोषणा

    शिखर इन्स्योरेन्सको लाभांश घोषणा

    शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश दिने निर्णय गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.३१५८ प्रतिशत लाभांश…

  • ७ बुँदे माग राख्दै बीमा प्राधिकरणका कर्मचारी हडतालमा

    ७ बुँदे माग राख्दै बीमा प्राधिकरणका कर्मचारी हडतालमा

    नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू हड्तालमा उत्रिएका छन् । विभिन्न ७ बुँदे माग राख्दै आज पौष एक गते मंगलबारदेखि कर्मचारीहरू हडतालमा उत्रिएका हुन् । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले प्राधिकरणका अध्यक्ष समक्ष विभिन्न माग राख्दै आएका थिए । उनीहरुले पटक-पटक लिखित तथा मौखिकरुमा माग राख्दै…

Scroll to Top