प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर निर्धारण
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ ।कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएको जनाएको छ । कम्पनीले २०८२ असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने…

