नेशनल लाइफद्वारा नेपालगन्जमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जस्थित होटल सोल्टी वेस्टेण्डमा आयोजित समारोहमार्फत कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट अभिकर्ता तथा विभाग प्रमुखहरूलाई सम्मान गरेको छ । कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क लक्ष्य हासिल गर्दै कर्णाली प्रदेशबाट ११५ जना…

