नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा ३ दिने ‘एम्प्लोयी स्किल इनह्यान्समेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ट्रान्जिसनिङ टु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स भन्ने नाराका साथ तीन दिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम होटल ग्राण्ड पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय…

