Banijya News

इन्सुरेन्स

हिमालयन लाइफको १९ औं साधारण सभा सम्पन्न

हिमालयन लाइफको १९ औं साधारण सभा सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्स लमिटिेडले आफ्नो १९ औं वार्षकि साधारण सभा सम्पन्न गरेको छ। बुधबार काठमाडौँको नक्सालस्थित आम्रपाली बैंक्वेटमा सभा आयोजना […]

वन डढेलो नियन्त्रणमा खटिने कर्मचारीहरुको २४.९५ करोडको बीमा

वन डढेलो नियन्त्रणमा खटिने कर्मचारीहरुको २४.९५ करोडको बीमा

रेड कार्यान्वयन केन्द्रले कर्मचारीहरुको करिब २५ लाख करोड रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा गरेको छ । केन्द्रले चालु वर्षका लागि सामुदायिक वन, साझेदारी वन, कवुलियती वन तथा मध्यवर्ती वनका सबै उपभोक्तासहित सरकारी वन कर्मचारी, अग्नि नियन्त्रक र करारका वन हेरालुहरूलाई समेट्दै वन डढेलोसँग सम्बन्धित सामूहिक दुर्घटना बीमा व्यवस्था गरेको हो…


  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पौने १८ करोड घाटामा

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पौने १८ करोड घाटामा

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८२र०८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा उल्लेख्य वित्तीय गिरावट बेहोरेको छ । कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा संस्था १७ करोड ८५ लाख ५२ हजार रुपैयाँ खुद घाटामा गएको हो। गत आर्थिक वर्षको सोही अवधिमा २२ करोड ५० लाख…

  • न्यूनतम दररेटमा मात्र दाबी गर्न अस्पताललाई बोर्डको  निर्देशन

    न्यूनतम दररेटमा मात्र दाबी गर्न अस्पताललाई बोर्डको निर्देशन

     स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था (अस्पताल)लाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको छ ।  बोर्डले दाबीलाई एकरुपता गर्न, वित्तीय सन्तुलन कायम गर्न र अनावश्यक दाबी कम गर्नका लागि स्वास्थ्य संस्थालाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए  । बोर्डले आजै स्वास्थ्य संस्थालाई…

  • बीमा पोलिसी सरेण्डर दर २३.७७ प्रतिशतले गिरावट

    बीमा पोलिसी सरेण्डर दर २३.७७ प्रतिशतले गिरावट

    चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा बीमालेख सरेन्डर ६.१३ प्रतिशतले घटेको देखिएको छ । चालु आवको पहिलो ६ महिनामा ५१ हजार ७७ वटा बीमालेख सरेन्डर भएको छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा पोलिसी सरेण्डर बापतको रकम २३.७७ प्रतिशतले घटेको हो । गत आवको…

  • सिटिजन लाइफको नाफामा सामान्य वृद्धि

    सिटिजन लाइफको नाफामा सामान्य वृद्धि

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा सामान्य बढेको हो ।  गत आवको पुस मसान्तसम्म २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू…

  • बीमा कम्पनीहरुद्धारा ३४ अर्ब ९१ करोड बीमा दाबी भुक्तानी

    बीमा कम्पनीहरुद्धारा ३४ अर्ब ९१ करोड बीमा दाबी भुक्तानी

    चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्ममा बीमा कम्पनीहरूले ३४ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पुससम्म कुल ३४ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । यसमा जीवन बीमा कम्पनीहरूबाट…

  • स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

    स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

    स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छिन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको…

  • एशियन लाईफ इन्स्योरेन्सको नाफामा ५.३० प्रतिशतको वृद्धि

    एशियन लाईफ इन्स्योरेन्सको नाफामा ५.३० प्रतिशतको वृद्धि

    एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा ५.३० प्रतिशत नाफा आर्जन गरेको छ । कम्पनिले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियम १० करोड ९९ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति…

  • आएमई लाइफले कमायो २७ करोड ६ लाख रुपैयाँ नाफा

    आएमई लाइफले कमायो २७ करोड ६ लाख रुपैयाँ नाफा

    आएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्मको अवधिमा २७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको हो । । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सको नाफा २६…

  • ई–सेवासँगको सहकार्यमा नेपाल लाइफको ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

    ई–सेवासँगको सहकार्यमा नेपाल लाइफको ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक ई–सेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ। सार्वजनिक जीवन बीमा क्षेत्रमा सबैभन्दा धेरै विश्वास गरिएको कम्पनीका रूपमा परिचित नेपाल लाइफले आम नागरिकको वित्तीय सुरक्षालाई केन्द्रमा राख्दै यो योजना बजारमा ल्याएको हो। अप्रत्याशित घटनाका…

  • सुर्यज्योति लाइफको खुद नाफामा २.९२ प्रतिशतको वृद्धि

    सुर्यज्योति लाइफको खुद नाफामा २.९२ प्रतिशतको वृद्धि

    सूर्यज्योत िलाइफ इन्स्योरेन्स कम्पनी लमिटिेडलको नाफामा २.९२ प्रतिशतको वृद्धि आएको छ । चालू आर्थकि वर्षको पहलिो त्रैमासमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनकि गरेको वत्तिीय वविरणले देखाएको छ। चालु आर्थकि वर्षको पहलिो छ महनिासम्ममा इन्स्योरेन्सले २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको…

Scroll to Top