Banijya News

इन्सुरेन्स

सन नेपालद्धारा बालाजु प्रहरी निर्माणका लागी १० लाख सहयोग

सन नेपालद्धारा बालाजु प्रहरी निर्माणका लागी १० लाख सहयोग

सन नेपाल लाइफ इन्स्योरेन्सले सामुदायिक उत्तरदायित्वअन्तर्गत बालाजु प्रहरी परिसरको भवन निर्माणका लागि १० लाख रुपैयाँ बराबरको निर्माण सामग्री सहयोग गरेको […]

निर्जीवन बीमा कम्पनीहरूको बक्यौता रकम ५० अर्ब ७९ करोड

निर्जीवन बीमा कम्पनीहरूको बक्यौता रकम ५० अर्ब ७९ करोड

निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी ( बक्यौता ) दाबी रकम चुलिँदै गएको छ । गत भदौ महिनामा भएको जेनजी आन्दोलन, बाढी-पहिरोजस्ता प्राकृतिक विपत्तिलगायतको कारण बीमा कम्पनीहरूमा ठूलो रकमको दाबी पर्दा ( बक्यौता ) रकम बढेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १ लाख १३…


  • नेपाल लाइफद्धारा नेपालमै पहिलो पटक नारी सुरक्षा बीमा योजना

    नेपाल लाइफद्धारा नेपालमै पहिलो पटक नारी सुरक्षा बीमा योजना

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेकोछ । 'एकै योजना बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच' नाराका साथ सार्वजनिक गरिएको योजना हो ।   महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो…

  • नेशनल लाइफद्वारा मधेश प्रदेशका अभिकर्ताहरू सम्मानित

    नेशनल लाइफद्वारा मधेश प्रदेशका अभिकर्ताहरू सम्मानित

     नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको अध्यक्षतामा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जनकपुरस्थित मिथिला यात्रीमा आयोजित सो समारोहमा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।  कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बिमाशुल्क सङ्कलन गरी…

  • नेशनल लाइफद्वारा मधेशका सीइओ क्लब सदस्य सम्मानित

    नेशनल लाइफद्वारा मधेशका सीइओ क्लब सदस्य सम्मानित

    नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरस्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका ७७ जना अभिकर्ताहरू सहित विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा…

  • हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ६४ करोड ७४ लाख

    हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ६४ करोड ७४ लाख

    हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार खुद नाफा ४.९४ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा कम्पनीले ६४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो…

  • ४१ लाख १५ हजार नोक्सानीमा निर्जीवन बीमा कम्पनी

    ४१ लाख १५ हजार नोक्सानीमा निर्जीवन बीमा कम्पनी

    चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरूको समग्र वित्तीय अवस्था कमजोर देखिएको छ । चालु आवको छ महिनामा निर्जीवन बीमा कम्पनीहरूले कुल ४१ लाख १५ हजार रुपैयाँ नोक्सानी बेहोरेका छन् । विभिन्न पाँच कम्पनी नोक्सानीमा गएपछि समग्र खुद नाफा ऋणात्मक हुन पुगेको हो । जबकि गत…

  • जीवन बीमा कम्पनिहरुले कमाए तीन अर्ब ३२ करोड रुपैयाँ नाफा, कुनको कति ?

    जीवन बीमा कम्पनिहरुले कमाए तीन अर्ब ३२ करोड रुपैयाँ नाफा, कुनको कति ?

    चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले कुल ३ अर्ब ३२ करोड ६७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.६९ प्रतिशत अर्थात् १६ करोड ३९ लाख रुपैयाँले कम हो । गत वर्षको पुस मसान्तसम्म १४ जीवन…

  • शिखर इन्स्योरेन्सले उठायो ७८ करोड बीमाशुल्क

    शिखर इन्स्योरेन्सले उठायो ७८ करोड बीमाशुल्क

     शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिमा  इन्स्योरेन्सले ७८ करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको जनाएको छ। कम्पनीका अनुसार पुस मसान्तसम्म खुद बीमाशुल्क ७८ करोड ५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६३ करोड ७६…

  • हिमालयन लाइफको १९ औं साधारण सभा सम्पन्न

    हिमालयन लाइफको १९ औं साधारण सभा सम्पन्न

    हिमालयन लाइफ इन्स्योरेन्स लमिटिेडले आफ्नो १९ औं वार्षकि साधारण सभा सम्पन्न गरेको छ। बुधबार काठमाडौँको नक्सालस्थित आम्रपाली बैंक्वेटमा सभा आयोजना गरएिको हो। सभाले सञ्चालक समितिको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८१/८२ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र…

  • राष्ट्रिय बीमा कम्पनीको नाफामा ६० प्रतिशत गिरावट

    राष्ट्रिय बीमा कम्पनीको नाफामा ६० प्रतिशत गिरावट

    राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा ६०.३४ प्रतिशत गिरावट आएको छ। गत आवको पुस मसान्तसम्म ४४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको हो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जनमा पनि…

  • वन डढेलो नियन्त्रणमा खटिने कर्मचारीहरुको २४.९५ करोडको बीमा

    वन डढेलो नियन्त्रणमा खटिने कर्मचारीहरुको २४.९५ करोडको बीमा

    रेड कार्यान्वयन केन्द्रले कर्मचारीहरुको करिब २५ लाख करोड रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा गरेको छ । केन्द्रले चालु वर्षका लागि सामुदायिक वन, साझेदारी वन, कवुलियती वन तथा मध्यवर्ती वनका सबै उपभोक्तासहित सरकारी वन कर्मचारी, अग्नि नियन्त्रक र करारका वन हेरालुहरूलाई समेट्दै वन डढेलोसँग सम्बन्धित सामूहिक दुर्घटना बीमा व्यवस्था गरेको हो…

Scroll to Top